Wednesday, 28 May 2025 | २०८२ जेठ १५, बुधबार

बेलायतको ब्याटल कोर्समा नेपाली सेनाका सेकेन्ड लेफ्टिनेन्ट थापा सर्वोत्कृष्ट

४ बर्ष अगाडि

नेपाली सेनाका सेकेन्ड लेफ्टिनेन्ट पिटर थापा बेलायतस्थित वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलमा भएको प्लाटुन कमान्डर्स ब्याटल कोर्स (पीसीबीसी) २००३ मा टप इन्टरनेसल स्टुडेन्ट घोषित भएका छन् ।    गत १८ जनवरीदेखि ३० अप्रिलसम्म भएको तीन महिने कोर्समा २१ वर्षे थापाले उक्त सफलता ह...

पुरा पढ्नुहोस्

बाँकेमा एकैदिन ६ कोरोना संक्रमितको मृत्यु

४ बर्ष अगाडि

बाँकेमा आज मात्रै ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एक जना रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।    यही वैशाख...

पुरा पढ्नुहोस्

लागूऔषधसहित दुई प्रहरी जवान नियन्त्रणमा

४ बर्ष अगाडि

प्रतिबन्धित लागूऔषधसहित महानगरीय प्रहरी वृत्त जनसेवामा कार्यरत दुई प्रहरी जवानलाई नियन्त्रणमा लिइएको छ । उनीहरुले कारोबारीबाट बरामद गरेको लागूऔषध अन्य व्यक्तिलाई बेच्न खोज्दा पक्राउ गरेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो स्रोतले जानकारी दिएको छ ।    प्रहरी जवान नरेन्द्रसिंह नगारी...

पुरा पढ्नुहोस्

झापाका पाँच पालिकामा सेनाको टोली परिचालन

४ बर्ष अगाडि

कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन झापाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ ।   मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाका चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले बताए ।  ...

पुरा पढ्नुहोस्

विवाहमण्डपबाटै दुलहा–दुलहीलाई नियन्त्रणमा

४ बर्ष अगाडि

जिल्लाको कमलामाई नगरपालिका–२ चियाबारीमा हुँदै गरेको बालविवाह प्रहरीको सक्रियतामा रोकिएको छ । बालविवाह हुँदै गरेको थाहा पाएपछि विवाहमण्डपबाटै प्रहरीले दुलहा–दुलहीलाई नियन्त्रणमा लिएको थियो ।   दुलाहाको उमेर पुगेको भए पनि दुलहीको उमेर नपुगेको उजुरी प्रहरीसमक्ष आएपछि नियन्त्रणमा...

पुरा पढ्नुहोस्

गोली फायर गर्दै पेट्रोल पम्पबाट लुटपाट

४ बर्ष अगाडि

शुक्रवार साँझ सर्लाहीको एक पेट्रोल पम्पमा लुटपाट भएको छ । सर्लाहीको पर्सा गाउपालिका–२ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर डाँकाहरुले गोली फायर गरेर लुटपाट गरेका हुन् ।    सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले लुटेराहरुले उक्त पेट्रोल पम्पबाट चार लाख रुपैयाँ...

पुरा पढ्नुहोस्

सेनाको कमाण्ड मुख्यालय स्थापना र नेतृत्व नियुक्ति प्रक्रिया शुरु

४ बर्ष अगाडि

नेपाली  सेनाले कमाण्ड संरचनामा प्रवेश गर्ने क्रमसँगै चारवटै कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न नेतृत्व नियुक्ति प्रक्रिया शुरु गरेको छ ।   सरकारको स्वीकृति र सेनाको योजनाअनुरुप चारवटा कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न आवश्यक जनशक्ति र प्रमुखको नियुक्ति प्रक्रिया शुरु गरेको नेपाली सेनाका प...

पुरा पढ्नुहोस्

२४ घण्टामा प्रहरीद्वारा ४० हजार माक्स वितरण, ४५ हजारलाई होल्डिङ सेन्टरमा

४ बर्ष अगाडि

कोरोना रोकथाम तथा नियन्त्रणका लागि विगत २४ घण्टामा नेपाल प्रहरीले ४० हजारलाई माक्स वितरण गरेको छ भने ४५ हजारलाई होल्डिङ सेन्टरमा राख्दै कारवाही गरेको छ ।    नेपाल प्रहरीले तोकिएको स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने र आदेशको पालना नगर्नेलाई सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम कारवाह...

पुरा पढ्नुहोस्

धाैलागिरी हिमालमा दुर्घटनाग्रस्त हेलिकोप्टरको पाटपुर्जा र दुई ब्यक्तिको शव फेला

४ बर्ष अगाडि

नेपाली सेनाको हिमाल सरसफाइ अभियानका लागि धौलागिरी हिमालमा खटिएको सैनिक टोलीले बेस क्याम नजिक दुर्घटनाग्रस्त हेलिकोप्टरको पाटपुर्जा र दुई ब्यक्तिको शव फेला पारेको छ ।    सैनिक प्रवक्ता सहायक रथी सन्ताेष बल्लभ पाैडेलले यसको जानकारी सार्वजनिक गरेका हुन् । उनका अनुसार धौलागिरी हिमाल...

पुरा पढ्नुहोस्

झा दम्पत्ती हत्या प्रकरणः पक्राउ परेका सात जना कारागार चलान

४ बर्ष अगाडि

महोत्तरी पिपराका झा दम्पत्तीको अपहरण र हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।   घरमा सुतिरहेका अवस्थामा महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ५८ वर्षीया पत्नी गीतादेवीलाई गत फागुन १० गते राति ओछ्यानसहित बेपत...

पुरा पढ्नुहोस्