Monday, 26 May 2025 | २०८२ जेठ १३, सोमबार

आफ्नै छात्रालाई सुन्धाराको होटलमा लगेर बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

४ बर्ष अगाडि

विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । दोलखा भीमेश्वर–७ घर भई गोरखाको आरुबारीमा पढाउने शिक्षकलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले पर्दाफासलाई जानकारी दिएको छ ।    परिसरका अनुसार पक्राउ पर्नेमा २८ वर्षीय श...

पुरा पढ्नुहोस्

सुन तस्करीको नयाँ ट्रेन्ड : फ्याक्ट्रीमै फिट, किलोमा छोडेर ग्राममा तस्करी

४ बर्ष अगाडि

घटना नम्बर १    १२ वैशाखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र महानगरीय अपराध महाशाखाको संयुक्त कारबाहीमा दुबईबाट आएका भरिया र उनले ल्याएको सुन लिन जाने दुई जना पक्राउ परे ।    भन्सारले नेपाल वायु सेवा निगमको जहाजमा दुबईबाट आएका दोलखाका प्रदीपप्रसाद न...

पुरा पढ्नुहोस्

आठ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु, रसिले बाँधिएको अवस्थामा शव फेला

४ बर्ष अगाडि

हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ ।   मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो । आफ्ना साथीसँग खेलिरहेकी बालिका बोहरालाई एकछिनपछि मृतावस्थामा भेटिएको बताइएको छ ।   गोठमा र...

पुरा पढ्नुहोस्

कोभिड–१९ मा सेना: ५ हजार संक्रमित, तीनको मृत्यु

४ बर्ष अगाडि

कोभिड–१९ को सङ्क्रमणबाट नेपाली सेनाका तीन जनशक्तिको मृत्यु भएको छ ।   सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हालसम्म सेनामा पाँच हजार ३१८ सङ्क्रमित भएकामा तीन जनाको ज्यान गएको छ । निको हुनेको सङ्ख्या पाँच हजार २०१ रहेको छ ।   सेनामा हाल कोरोना सङ्क्रमणबाट सक्रिय स...

पुरा पढ्नुहोस्

सुत्केरीलाई सेकताप गर्न खोज्दा भक्तपुरमा दिदीको मृत्यु, आमा र बहिनी घाइते

४ बर्ष अगाडि

कोठाको झ्यालढोका बन्द गरेर सुत्केरीलाई आगो बालेर सेकाउने क्रममा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका ३ गुडुवाल घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मिलन चोकमा डेरा गरी बस्ने २२ वर्षीया सुनीता तामाङको मृत्यु भएको हो ।    को...

पुरा पढ्नुहोस्

१६ जना गैर नेपालीलाई नागरिकता बनाइदिने झापाका राप्रपा वडाध्यक्ष धरौटीमा रिहा

४ बर्ष अगाडि

झूठाे विवरण पेस गरी गैरनेपाली नागरिकलाई नागरिकता बनाइदिएको आरोपमा पक्राउ परेका झापाका एक वडाध्यक्ष धरौटीमा रिहा भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित बिर्तामोड नगरपालिका–८ का तत्कालीन वडाध्यक्ष अजय कार्की ९ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।    १६ जन...

पुरा पढ्नुहोस्

चट्याङ लागेर झापाको प्रहरी चौकीका प्रमुखको मृत्यु

४ बर्ष अगाडि

झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकवध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनी चट्याङ लागेर घाइते भएका थिए ।...

पुरा पढ्नुहोस्

एपीएफ टोलीद्वारा श्रोत नखुलेको एघार लाख पचास हजार रुपैयाँसहित दुई जना पक्राउ

४ बर्ष अगाडि

मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १६ दरैयास्थित सीमा ईलाकाबाट बैशाख १९ गते एपीएफ टोलीले ११ लाख ५० हजार नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा सोही जिल्लाको विराटनगर महानरपालिका १६ दरैया बस्ने २३ वर्षिय अमोद यादव र भारतमा घर बताउने १८ वर्षिय अभिषेक चौधरी छन्...

पुरा पढ्नुहोस्

वैवाहिक सम्बन्ध नै धरापमा परेकाे भन्दै जसपा नेतृले दिइन दलित नेता बिरूद्व जाहेरी 

४ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) की नेतृ ललिता दासले प्रदेश २ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दिएकी छन् ।     आफूलाई सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत यौन सम्पर्कको प्रस्ताव राखेको र अस्वीकार गर्दा गालीगलौज गरेको भन्दै सिरहाको लहान नगरपालि...

पुरा पढ्नुहोस्

बलात्कारको आरोप लागेका पूर्वडीएसपीले पाए सफाइ

४ बर्ष अगाडि

बलात्कारको आरोप लागेका नेपाल प्रहरीका पूर्वनायब उपरीक्षक (डीएसपी) राजकुमार खिउजुलाई अदालतले सफाइ दिएको छ । ललितपुर जिल्ला अदालतले उनलाई गत ९ वैशाखमा सफाइ दिएको हो ।    खिउजुले आफूमाथि आरोप लाग्नुभन्दा अघि नै स्वैच्छिक रुपमा राजीनामा दिएका थिए । ललितपुर महांकालकी २१ वर्षीया युवतीले खि...

पुरा पढ्नुहोस्