Monday, 26 May 2025 | २०८२ जेठ १३, सोमबार

ललितपुरमा अक्सिजन सिलिन्डर कालोबजारी गरेको अभियोगमा ३ जना पक्राउ

४ बर्ष अगाडि

अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको अभियोगमा ३ जनालाई ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानबाट मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका-३ घर भएका ३९ वर्षी...

पुरा पढ्नुहोस्

कोरोना संक्रमणबाट प्रहरीका डिएसपी केसीको निधन

४ बर्ष अगाडि

कोरोना संक्रमणबाट नेपाल प्रहरीका एक डिएसपीको निधन भएको छ ।    नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको बुधबार राति उपचारका क्रममा निधन भएको हो ।    उनलाई कोरोना संक्रमण देखिएपछि महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । सोही क्रममा उनको मृत्यु भएको अस्पतालले जन...

पुरा पढ्नुहोस्

२४ वर्षीय भाउजु अनिताको हत्या आरोपमा देवर पक्राउ

४ बर्ष अगाडि

मोरङको रंगेली नगरपालिका-३ तिलुवा चोक बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको अभियोगमा मृतकका देवरलाई प्रहरीले पक्राउ गरेको छ ।    अनिताको हत्याको आरोपमा प्रहरीले १९ वर्षीय बिनोद यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँस्थित तिलुवा चोकको नहरमा बुधब...

पुरा पढ्नुहोस्

कोकिन र चरेससहित चोभारबाट पक्राउ परे सन्नी अग्रवाल, छुटाउन व्यापारीको दौडधूप

४ बर्ष अगाडि

प्रहरीले नियमित जाँचका क्रममा काठमाडौंका स्थापित उद्यमीका २८ वर्षीय छोरा सन्नी अग्रवाललाई कीर्तिपुरको चोभारबाट पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरको टोलीले २२ वैशाख दिउँसो साढे तीन बजे लागूऔषध कोकिन र चरेस सहित पक्राउ गरेको हो ।    काठमाडौं–१ नक्साल घर भएका स...

पुरा पढ्नुहोस्

इन्स्पेक्टर डम्बर विश्वकर्मा बने ‘सर्वोत्कृष्ट प्रहरी’

४ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय पाँचथर दरबन्दी भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) डम्बर विश्वकर्मा प्रदेश १ को वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।   विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ रहेकाले उनलाई पुरस्कृत गरिएको प्रदेश १...

पुरा पढ्नुहोस्

गौशालामा निःशुल्क आइसोलेशन केन्द्र, उपप्रधानमन्त्री पोखरेलले गरे शुभारम्भ

४ बर्ष अगाडि

उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको गौशालामा निःशुल्क कोभिड आइसोलेशन केन्द्रको शुभारम्भ गरेका छन् । मारवाडी सेवा समितिले काठमाडौंको गौशालामा सुरु गरेको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले बुधबार शुभारम्भ गरेक हुन् ।    मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पता...

पुरा पढ्नुहोस्

नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागी घाइते युवकको मृत्यु

४ बर्ष अगाडि

सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाका अनुसार प्रहरीको गोली लागी गम्भीर घाइते भएका जिल्लाका २३ वर्षका युवक अविनाश राजभरको मृत्यु भएको हो ।   बुधबार बिहान सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी) बा...

पुरा पढ्नुहोस्

रहेनन् आधुनिक नेपाल प्रहरीका स्थापनाकार चिफ बराल

४ बर्ष अगाडि

आधुनिक नेपाल प्रहरीको स्थापना गर्ने पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ । उनका नाति पुजन बरालका अनुसार ९३ वर्षीय बरालको आज बिहान निधन भएको हो । उनको आज पशुपतिमा अत्येष्टि गरिने भएको छ ।   नेपाल प्रहरीमा ‘गाँस’ (रासन), ‘बास’ (भवन) र ‘कपास&rsquo...

पुरा पढ्नुहोस्

जब गोर्खा सैनिक खुकुरी घुमाउँदै इस्लामिक स्टेटका लडाकु अघि उभिए

४ बर्ष अगाडि

सिरियास्थित एक घरमा स्लामिक स्टेटका बन्धुकधारीहरु रहेको खबर बेलायती स्पेसल एयर फोर्स (एसएएस)लाई प्राप्त भयो ।    त्यहाँ कार्यरत एसएएस यूनिटले उक्त ‘सेफ हाउस’मा छापा मार्दै ती बन्धुकधारीलाई पक्रने  निर्णय गर्‍यो । जसका लागि एक स्पेसल यूनिट तयार गरियो ।&n...

पुरा पढ्नुहोस्

हिउँ पग्लिएपछि व्यास र कालापानीनजिक क्षेत्रमा सशस्त्र प्रहरीले बढायो गस्ती

४ बर्ष अगाडि

भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रको सीमावर्ती इलाकामा नेपाल सशस्त्र प्रहरीले गस्ती बढाएको छ । दार्चुलाको व्यास गाउँपालिकामा हिउँ पग्लिएपछि सशस्त्र प्रहरीले गस्ती बढाउन थालेको हो ।    सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मले व्यास क्षेत्रमा गस्ती गर्दै आएको छ । नम्बर ५० गुल्म प्र...

पुरा पढ्नुहोस्