Monday, 26 May 2025 | २०८२ जेठ १३, सोमबार

गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने इमाडोलको कम्पनीमा महाशाखाको छापा

४ बर्ष अगाडि

गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने कम्पनीमा महानगरीय अपराध महाशाखाको टोलीले आज छापा मारेको छ । ललितपुरको इमाडोलमा रहेको पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा प्रहरीले छापा मारेको हो ।    औषधि व्यवस्था विभागको ल्याबमा परीक्षण गर्दा उक्त कम्पनीको सेनिटाइजरमा २२ प्रतिशतसम्म मानव स्वास्थ्यका...

पुरा पढ्नुहोस्

ड्युटी सकिएपछि कार्यालय परिसरमै आत्महत्या गरे प्रहरी जवानले

४ बर्ष अगाडि

बर्दियाको बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानले कार्यालय परिसरमै आत्महत्या गरेका छन् ।   पाल्पा रम्भा गाउँपालिका घर भएका २५ वर्षीय प्रहरी जवान कुशल खाम्चाले कार्यालय परिसरमा रहेको अम्बाको बोटमा झुण्डिएर आज बिहान आत्महत्या गरेको जिल्ला प्रहरी कार्या...

पुरा पढ्नुहोस्

सीमा सुरक्षादेखि महामारी रोक्न यसरी खटिँदै छन् सशस्त्र प्रहरीका यी कमाण्डर

४ बर्ष अगाडि

कोरोना संक्रमणको दोस्रो लहरका कारण समग्र मुलुक नै आक्रान्त छ । अधिकांशजसो जिल्लामा निषेधाज्ञा लगाइएको छ । सीमा क्षेत्रमा स्वदेश फकर्नेको लहर छ । यस्तै मौका पारेर केही व्यक्तिहरु तस्करीमा सक्रिय भएका छन् ।   यस्तो अवस्थामा सुरक्षा निकायहरु शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न खटिएका मात्र...

पुरा पढ्नुहोस्

लैला खालिद : जसकाे रिहाइका लागि ब्रिटिस जहाजको अपहरण भयाे

४ बर्ष अगाडि

२९ अगस्त १९६९ को दिन । रोम विमानस्थलमा सेतो सुट, टाउकोमा सनह्याट र आँखामा घामबाट बच्ने चस्मा लगाएकी एक २५ वर्षीय युवती टीडब्लुए ८४० विमानको पखाईमा थिइन् ।   भित्रबाट उनी एकदमै डराई रहेकी थिइन । हलिउड अभिनेत्री अडरी हेपबर्न जस्तै देखिने यी युवतीले विमानस्थल सुरक्षाकर्मीको आँखा छल्दै&n...

पुरा पढ्नुहोस्

लागुऔषध बिक्रि गर्ने युवक र किन्ने युवती पक्राउ

४ बर्ष अगाडि

झापाको मेचीनगर नगरपालिका वडा ६ बद्री टोलबाट प्रहरीले प्रतिबन्धित लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ ।   केही मानिसहरुले लागू औषध खरिद विक्रि गरी रहेको भन्ने सुचानाको आधारमा प्रहरी चौकी नकलबन्दा र लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टा बाट खटिएको संयुक्त प्रहरी टोलीले २६ वर्षीय सुमन दनुवा...

पुरा पढ्नुहोस्

कपिलवस्तुका माओवादी नेतालाई गोली हानेको आरोपमा दुई जना पक्राउ

४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्र कपिलवस्तु जिल्ला कमिटीका सदस्य दीपक पाण्डेयलाई गोली हानी घाइते बनाएको घटनामा संलग्नको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–१ आनन्दबाग बस्ने वर्ष ३९ का ओम प्रकाश यादव र सोही स्थानका सागरटोल बस्ने वर्ष ३३ को साकिर...

पुरा पढ्नुहोस्

औषधि कालोबजारी गरेको आरोपमा विराटनगरबाट फार्मेसी सञ्चालक पक्राउ

४ बर्ष अगाडि

वास्तविकभन्दा बढी मूल्यमा औषधि बिक्री गरी कालोबजारी गरेको अभियोगमा विराटनगर महानगरपालिका–३ स्थित विराट अस्पताल नजिक रहेको पश्चिमवासी फार्मेसीका सञ्चालक सिरहा धनगढीमाई नगरपालिका–७ फुलकाहाकट्टी घर एका २२ वर्षीय रविन्द्र महतोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।    उक...

पुरा पढ्नुहोस्

२१ लाखसहित ३ जना हुण्डी कारोबारी पक्राउ

४ बर्ष अगाडि

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–१३ बस्ने २५ वर्षीय श्रवण साह, रंगेली नगरपालिका–१ बवियाविर्ता बस्ने २५ वर्षीया जिज्ञासा चौधरी र विराटनगर महानगरपालिका–१३ झमेली चोक बस्ने ३३ वर्षीय अमृत कु...

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीको अध्यक्षतामा कोभिड–१९ संकट व्यवस्थापन निर्देशक समिति बन्ने, प्रजिअले सेना परिचालन गर्नसक्ने

४ बर्ष अगाडि

स्वास्थ्य आपतकाल घोषणा गर्ने बाटो खोल्दै सरकारले अध्यादेश ल्याएको छ ।    बिहीबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८’ जारी गरेकी थिइन् ।   उक्त अध्यादेश अनुसार प्रधानमन्त्रीक...

पुरा पढ्नुहोस्

ठेक्कापट्टाको लेनदेन नमिल्दा कपिलवस्तुका माओवादी नेतामाथि गोली प्रहार !

४ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि बुधबार राति गोली प्रहार भएको छ । कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेको पेट र कम्मरमाथि गोली लागेको छ ।   कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ...

पुरा पढ्नुहोस्