Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

कोरोना संक्रमणबाट प्रहरीका डिएसपी केसीको निधन

कोरोना संक्रमणबाट नेपाल प्रहरीका एक डिएसपीको निधन भएको छ । 

 

नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको बुधबार राति उपचारका क्रममा निधन भएको हो । 

 

उनलाई कोरोना संक्रमण देखिएपछि महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । सोही क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । 

 

मृतक केसी महानगरिय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । उनी कोरोना कहरकाबीच पनि निरन्तर डिउटीमा खटिरहेका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै