
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

ललितपुरको बालकुमारीबाट अमेरिकी पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर लिलतपुरका अनुसार विशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले बिहीबार दिउँसो दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २० वर्षीय सुरेन्...
पुरा पढ्नुहोस्आफूलाई त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालको डाक्टर हुँ भन्दै अछाममा ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार आफूलाई वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा कार्यरत एमबीबीएस र एमएस कन्सल्टेन्ट न्यूरोसर्जन डा. दीपक बिसी हुँ भन्दै ठगी गरेको आरोपमा अछा...
पुरा पढ्नुहोस्आफ्नै श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले मोरङबाट एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ३५ वर्षीया श्रीमती गीता देवी राजभरको हत्याको आरोपमा जहदा गाउँपालिका–२ का ४३ वर्षीय दिनेश कुमार राजभरलाई पक्राउ गरेको हो । घरायसी विवादमा उ...
पुरा पढ्नुहोस्काठमाडौंको पिंगलास्थानबाट लागू औषध १२२२ एम्पुलसहित चारजना मानिसहरु पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी जिल्ला वलान विहुल गापा वडा नं. ३ स्थायी ठेगाना भएक...
पुरा पढ्नुहोस्राष्ट्रिय मानव अधिकार आयोगले यौनजन्य हिंसा तथा बलात्कारका घटनाको प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको छ । आयोगले बुधबार यौन हिंसा तथा बलात्कारका घटनाको अनुसन्धानमा संलग्न हुने नेपाल प्रहरीका अधिकृतसँग छलफलपछि यस्तो आग्रह गरेको हो । छलफल कार्यक्रममै आयोगकी सदस्य लिली थापाले यौनजन्य हि...
पुरा पढ्नुहोस्आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक भएसँगै देशैभर अहिले यस्ता घटना लिएर पीडित प्रहरीकोमा पुग्ने क्रम बढेको छ । साथै, अभियन्ताहरुले दोषीलाई कडा कारबाही गर्न र जबर्जस्ती करणीको अपराधमा उजुरी दिने सम्बन्धमा राखिएको हदम्य...
पुरा पढ्नुहोस्गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले प्रहरीका ५ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेसँगै अब प्रहरीमा एसएसपीबाट डीआईजी बढुवाको तयारी सुरु भएको छ । हाल प्रहरीमा प्रशासनतर्फ २० डीआईजी दरबन्दी छ । त्यसमध्ये हालै एआईजीमा बढुवा सिफारिस भएकाहरुको बढुवापछि १७ पद खाली हुनेछ । सरकारले...
पुरा पढ्नुहोस्झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को१ख ७१८७ नंको झुल्केदेवी यातायात (बस)ले प्रदेश १–०२०४०प ७१४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्य...
पुरा पढ्नुहोस्गृह मन्त्रालयले सोमबार राति एक सूचना जारी गर्दै सशस्त्र प्रहरी बल, नेपालमा एसएसपी बढुवाका लागि आवेदन माग गर्यो । सशस्त्र प्रहरीको साधारण उपसमूह अन्तर्गत रिक्त रहेका केही पदमा बढुवा प्रयोजनका लागि आवश्यक कागजपत्र तीन दिनभित्र बुझाउन सूचनामा भनिएको थियो । बढुवा समितिका तर्फबाट सदस्य...
पुरा पढ्नुहोस्रुपन्देही प्रहरीले फलामको ढिक्कालाई सुन भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका–९ धुसुवाका ३७ वर्षीय काके भन्ने धनबहादुर सुनार र अर्घाखाँची मालारानी गाउँपालिका–३ का ३७ वर्षीय नवीन भन्ने देवबहादुर मगर छन् । सैनामैना नगरपालि...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit