Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

निर्माणाधीन संसद भवनबाट खसेर रसुवाका युवकको मृत्यु

३ बर्ष अगाडि

सिंहदरबारभित्र निर्माणाधीन संसद भवनबाट खसेर रसुवा घर भएका एक युवकको मृत्यु भएको छ ।    रसुवा नौकुण्ड गाउँपालिका–४ घर भई हाल सोही भवनमा बस्दै आएका १८ वर्षीयको युवक भीमा दोर्जेको शुक्रबार मृत्यु भएको हो ।    प्रहरीका अनुसार राति ११ बजे भवनको तेस्रो तलाबाट उनी खसेक...

पुरा पढ्नुहोस्

सुरक्षा निकायका प्रमुखलाई शितल निवास बोलाएर राष्ट्रपतिले के भनिन?

३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पुर्‍याउनु पर्ने बताएकी छिन्।   मनसुनको शुरुआतसँगै भएको वर...

पुरा पढ्नुहोस्

सवारी दुर्घटनामा परी चितवनका एसपीसहित ६ जना घाइते

३ बर्ष अगाडि

दुर्घटनामा परी चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीसहित ६ जना घाइते भएका छन् ।    उनीहरु नारायणगढ–मुग्लिन सडक खण्ड र बाढीका कारण क्षति भएको मुग्लिन पुलको अनुगमन गरी फर्किने क्रममा दुर्घटनामा परेका हुन् । मुग्लिन खडक खण्डको गाईघाटमा आज दिउँसो दुर्घटना भएको हो ।  &...

पुरा पढ्नुहोस्

प्रधानसेनापति पूर्णचन्द्रका ‘प्रिय’ उपरथी प्रेमले उनै बिरुद्ध सर्वोच्च अदालतमा मुद्धा हाल्नुकाे यस्ताे छ कारण

३ बर्ष अगाडि

‘विपक्षी मन्त्री र मन्त्रालयलाई तालुकवाला मन्त्रालय भएको हैसियतमा जानकारी र अभिलेखको लागि मात्र पठाउने हो र त्यही प्रयोजनको लागि पठाइएकोमा बोर्डको सिफारिशअनुसार प्रधानसेनापतिबाट सच्याएको विषयको पुनरावेदन सुने जसरी निर्णय गर्ने अधिकार छैन’– उपरथी प्रेम शाही     ने...

पुरा पढ्नुहोस्

कञ्चनपुरमा बेबारिसे अवस्थामा करिब २६ लाख रुपैयाँको अवैध केराउ फेला

३ बर्ष अगाडि

कञ्चनपुर प्रहरीले अवैध केराउ बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले उक्त केराउ बिहीबार बरामद गरेको हो ।    जिल्लाका प्रहरी प्रवक्ता डीएसपी अमरबहादुर थापा क्षेत्रीका अनुसार बेलौरी नगरपालिका–२ स्थित भारतिय सीमा...

पुरा पढ्नुहोस्

जंगली हात्तीसँग सेल्फी खिच्दा माेरङका युवाकाे गयाे ज्यान

३ बर्ष अगाडि

मोरङ सुनवर्षी नगरपालिका ८ कुरेली स्थितमा सोही स्थान का २१ बर्षीय मनोहर मियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।   शुुक्रबार बिहान सँवा ७ बजे भारतबाट नेपाल प्रबेश गरेको १ वटा जंगली हात्तीले आक्रमण गरेको थियो । मिया हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाईते भएक...

पुरा पढ्नुहोस्

बालिकालाई सामूहिक बलात्कारका अभियुक्त १४ वर्षपछि पक्राउ

३ बर्ष अगाडि

दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।   सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।...

पुरा पढ्नुहोस्

श्रीमानको मृत्युपछि ललितपुरको क्यान्सर अस्पतालमै श्रीमतीले गरिन् आत्महत्या

३ बर्ष अगाडि

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा एक महिलाले आत्महत्या गरेकी छन् ।    अस्पतालमा उपचाररत कोभिड संक्रमित श्रीमानको मृत्यु भएपछि श्रीमतीले पनि आत्महत्या गरेको महानगरीय प्रहरी प्रभाग हरिसिद्धीकी प्रमुख असई वाल्मीकि वलीले पर्दाफासलाई जानकारी दिइन् । ...

पुरा पढ्नुहोस्

हेटौंडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ

३ बर्ष अगाडि

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङस्थित सडकखण्डबाट १४३ किलो ३०० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ सिगार्से बस्ने २...

पुरा पढ्नुहोस्

शेर्पाद्वारा सशस्त्र प्रहरीलाई स्टेचर सहयोग 

३ बर्ष अगाडि

पर्वतीय उद्धार र उपचारमा क्रियाशील सोलुखुम्बुका डा. निमा नाम्गेल शेर्पाले सशस्त्र प्रहरीका लागि १५ थान स्टेचर सहयोग गरेका छन् ।    बिहीबार सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी बलम्बुमा आयोजित एक कार्यक्रमका बीच बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई उनले त...

पुरा पढ्नुहोस्