Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

जबरजस्ती करणी गरेको आरोपमा काठमाण्डाैबाट १ युवक पक्राउ 

३ बर्ष अगाडि

बीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाण्डौबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।         पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका ५ बिष्णुमती डेरा गरी बस्ने मोरङ विराटचोक घर भएका २८ वर्षीय बिनोद भण्डारी रहेका छन् । उनलाई प्रहरीले साेमबार साँझ पक्राउ ग...

पुरा पढ्नुहोस्

पर्वतका इन्स्पेक्टरलाई कार्यकक्षमै दुर्व्यवहार गर्ने एक पक्राउ

३ बर्ष अगाडि

प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा कुश्मा नगरपालिका–१२ बस्ने ४६ वर्षीय झलक प्रसाद रिमाल पक्राउ परेका छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।    रिमालले जिल्ला प्रहरी कार्यालय पर्बतको प्रहरी निरीक्षक कार्यकक्षमा आई प्रहरी कर्मचारीहरुलाई अश्लील शब्द प्रयोग गरी गा...

पुरा पढ्नुहोस्

भारतीय सीमा क्षेत्रमा धमाधम बीओपी बनाउँदै सशस्त्र प्रहरी

३ बर्ष अगाडि

भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलका आफ्नै भवन निर्माण गरिएको छ । झुलाघाट नाकामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी)को आफ्नै भवन निर्माण भइसकेको छ ।     यस्तै पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा निर्माण भवन कार्य जारी रहेको र शिवनाथ गाउँपालिकाको कुस्मौत...

पुरा पढ्नुहोस्

राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा खरेललाई नियुक्तगर्दै सरकार 

३ बर्ष अगाडि

सरकारले सत्तारुढ दलभित्र सहमति जुटेसँगै करिब नौ महिनाका लागि देशको एकमात्र मुख्य गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई नियुक्त गर्ने भएको छ ।    विभागको हाल नेतृत्व गरिरहेका गणेश अधिकारी २२ पुसबाट अनिबार्य अवकाशमा जानेभएप...

पुरा पढ्नुहोस्

यातायात कार्यालयबाट फेरि १६ विचौलिया पक्राउ

३ बर्ष अगाडि

चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा सर्वसाधारणलाई हैरानी दिई अशान्ति मच्चाएको आरोपमा प्रहरीले आज १६ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–६ का सुवीन लामा, सौरभ श्रेष्ठ, राजेश खड्गी, रबिन कार्की, अजय महर्जन र हरिकृष्ण पहरी...

पुरा पढ्नुहोस्

सवारी ज्यान मुद्दामा सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्रीका छोरा पक्राउ

३ बर्ष अगाडि

सवारी ज्यान मुद्दामा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा २३ वर्षीय बबी सोडारी पक्राउ परेका छन् ।    उनको गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएपछि आइतबार सोडारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरीका प्रमुख एसपी विश्व अधिकारी...

पुरा पढ्नुहोस्

तनावग्रस्त सिराहाका प्रहरी प्रमुख फेरिए, एसपी अर्जुन तिमिल्सिनालाई जिम्मेवारी

३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले सिरहा प्रहरीको प्रमुखमा एसपी अर्जुन तिमिल्सिनाको काज सरुवा गरेको छ । त्यहाँ रहेका एसपी हीराबहादुर पाण्डेलाई हेडक्वार्टर तान्दै तिमिल्सिनालाई पठाइएको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले पर्दाफासलाई जानकारी दिए ।    एसपी पाण्डे गत जेठमा सिरहाका प्रहरी प्...

पुरा पढ्नुहोस्

प्रहरीमा एकैपटक ८७४ सईको सरुवा 

३ बर्ष अगाडि

नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो ।    हेरौं सरुवा सूचीः     

पुरा पढ्नुहोस्

प्रहरीका यी ७०२ सिपाही भए हवल्दार बढुवा सिफारिस 

३ बर्ष अगाडि

नेपाल प्रहरीका ७०२ जना प्रहरी जवानको हवल्दारमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार बसेको बढुवा सिफारिस समितिले सिनियर प्रहरी जवानहरुको बढुवा सिफारिस गरेको हो ।    हेरौं बढुवा सूचीः   

पुरा पढ्नुहोस्

डीआईजीमा बढुवा भएका डाक्टर श्रेष्ठ र ठाकुरले लगाए दर्ज्यानी चिन्ह 

३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति भएका २ जना प्राविधिक प्रहरी नायब महानिरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् । नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर) को २०७८ पुस १६ को निर्णयले पुस १४ गतेबाट लागू हुने गर...

पुरा पढ्नुहोस्