
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

बहुचर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपितमध्येका एक रमेश उप्रेती मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । मुख्य आरोपित गोरे भनिने चूडामणि उप्रेतीका भाइ उनलाई दुबईबाट नेपाल फर्किने क्रममा विमानस्थलबाट पक्राउ गरिएको हो । तीन वर्षसम्म मोरङ जिल्ला अदालत...
पुरा पढ्नुहोस्प्रहरीले सिन्धुलीको कारागार भित्रबाट काठमाडौंमा लागुऔषधको कारोबार हुने गरेको तथ्य पत्ता लगाएको छ । विभिन्न क्षेत्रबाट लागुऔषधसहित पक्राउ परेका व्यक्तिसँगको अनुसन्धानका क्रममा उक्त तथ्य खुलेको लागुऔषध नियन्त्रण ब्यूरोले जनको हो । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठल...
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर ललितपुरले जिल्लाका विभिन्न स्थानमा रहेका मठमन्दिर लगायतका सार्वजनिक स्थान पाटीपौवामा राखिएका विभिन्न देवीदेवताका ऐतिहासिक मूर्ति चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । शनिबार ललितपुरको टौखेलबाट रामेछापको दोरम्बा गाउँपालिका दुई तल्लोटोल घरमा भएका र अहिले काठमा...
पुरा पढ्नुहोस्पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीसाधनलाई रोकेर जबर्जस्ती लुटपाट गर्न खोज्ने ६ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकाको जंगलमा गए राति राजमार्गमा सवारीसाधनलाई रोकेर जबर्जस्ती पैसा मागिरहेको अवस्थामा उनीहरूलाई प...
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयका तत्कालिन प्रमुख एसपी हिराबहादुर पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको छ । प्रहरी नियमावली अनुसार कारबाहीको अधिकार प्रयोगगर्दै प्रहरी महानिरीक्षकको सचिवालयले उनलाई निलम्बन गरेको हो । यसअघिका घटनामा प्रहरीले प्रहरी निरीक्षकदेखि मा...
पुरा पढ्नुहोस्नन्कुन्नी धोबी र निर्मला कुर्मीको मृत्यु र बेपत्ता घटना सम्बन्धमा गठित छानबिन समितिको अनुसन्धान प्रतिवेदन कार्यन्वयन र प्रहरीको बिशिष्ठ अनुसन्धान निकायबाट स्वतन्त्र अनुसन्धानको माग राख्दै जारी ४० दिन लामो धर्ना सरकारसँगको सहमतीसँगै स्थगीत भएको छ । सरकारसँग मंगलबार राती चारबु...
पुरा पढ्नुहोस्नेपालमा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षा चुनौती बढेपछि गृह मन्त्रालयमा मंगलबार सरोकारवाला निकायबीच छलफल भएको छ । डिजिटल प्रविधिको प्रयोगसँगै साइबर सुरक्षा सम्बन्धमा बढ्दै गएको चुनौती तथा जोखिम न्यूनीकरणको वर्तमान व्यवस्था, नेपालमा हुने साइबर आक्रमण प्...
पुरा पढ्नुहोस्सामाजिक सञ्जाल फेसबुकमा ग्रुप बनाएर बालबालिकाको अश्लील भिडियो सेयर गर्ने नौ जना प्रहरीलाई कारबाही गरिएको छ । उनीहरुले त्यस्तो भिडियो सामाजिक सञ्जालमा सेयर गरेको अभियोगमा कारबाही गरिएको हो । प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले नौ प्रहरीलाई उक्त अभियोगमा कारबाही गरिएको पुष्...
पुरा पढ्नुहोस्नेपाली सेनाले रुकुम पूर्वमा सम्पर्कविहीन भएका १४ जनाको सकुशल उद्धार गरेको छ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्मादेखि घुसदुङ हुँदै पुथा हिमाल जाने गोरेटो सडक निर्माणको लागि गएका १० पुरुष र ४ महिला सम्पर्कविहीन भएका थिए । गृह मन्त्रालयबाट उनीहरुको उद्...
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । तर, यस अवधिमा प्रहरीले जम्मा ३ जना आरोपितहरुलाई मात्र पक्राउ गरेको छ । पक्राउ पर्नेमा शोभाकान्त ढकाल, मालपोतका लेखनदास रामकुमार सुवेदी र उनकी श्रीमती माधवी छन् । ...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit