
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

रौतहटको विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेका छन् । प्रधानाध्यापक राकेशकुमार ठाकुरलाई तीन लाख रकम घुस लिइसकेको अवस्थामा बुधबार बिहान पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । ठाकुरसहित दीपेन्द्र सर्जिकल पसलका सञ्चालक...
पुरा पढ्नुहोस्सेवाग्राहीसँग ५ लाख घुस लिएको आरोपमा मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झा पक्राउ परेका छन् । जनकपुरधामको भानुचौकबाट आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले घुससहित पक्राउ गरेको जनाएको छ । उनीमाथि जग्गाको हक छाप मुद्दाको फैसला प्रयोजनको लागि सेवाग्राही...
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आयोगले गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित २७ जनाविरुद्ध विशेष अदालत...
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालिन प्रमुख परशुराम कोइरालासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपसहित विशेष अदालतमा मंगलबार अभियोगपत्र दर्ता गरेको हो । अख्तियारले...
पुरा पढ्नुहोस्यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गोकुल शर्मा पौडेल र शाखा अधिकृत हरिप्रसाद गौतमसमेत ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले परीक्षाको परिणाम फेरबदल गरी अनियमिता गरेको आरोपसहित अख्तियारल...
पुरा पढ्नुहोस्बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका अधिकांश सौर्यबत्ती बल्न छोडेका छन् । सौर्यबत्ती जडान गरिएको केही महिनामात्र बलेर विस्तारै अधिकांश सौर्यबत्तीहरू बल्न छोडेका हुन् । एक बर्ष नबित्दै रातको समयमा बत्ति बल्न छोडेपछि त्यसले सडक दुर्घटनाको झनै जोखिम निम्त्याएको स्थानीयले गुनासो गर...
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन् । बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र भएका नेपालगञ्ज कार्यालयमा विभिन्न २४ विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा बढी बाँकेका स्थानीय तहका उजुरीहरु रहेको अख्...
पुरा पढ्नुहोस्घटना हो, एउटा सार्वजनिक बिद्यालयको जग्गा स्वयम त्यसका संरक्षकहरुले मिलेमतोमा बेचबिखन गरे । यसका लागि विद्यालय व्यवस्थापन समितिदेखि प्रधानध्यापक र गाउँका हर्ताकर्ता सबैले सहयोग गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो घटनाको २७ वर्षपछि मुद्दा विशेष अदालतमा सोमबार दर्ता गरेको छ ।...
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले अख्तियारले मात्रै चाहेर भ्रष्टाचार नियन्त्रण नहुने बताएका छन् । महोत्तरीको सदरमुकाम जलेश्वरमा आयोगको बर्दिबास कार्यालयद्वारा आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाच...
पुरा पढ्नुहोस्जनताको सुविधाका लागि विकास निर्माणको काम गरिन्छ । सरकारको नियम अनुसार प्रतिस्पर्धाका आधारमा निर्माण व्यवसायी छनौट गरिन्छ । व्यवसायी छनोट भएपछि कामका लागि बैंक ग्यारेन्टी राखिन्छ । त्यसको आफ्नै महत्व र अर्थ छ । तर, सोही बैंक ग्यारेन्टीलाई समेत नक्कली बनाएर राज्यको ऐन, कानून र नियमक...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit