Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

श्रम मन्त्रालय र मातहतका कार्यालयमा यसरी भइरहेको छ भ्रष्टाचार 

४ बर्ष अगाडि

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका कार्यालयहरुले  खारेज भएको ऐनहरु र ऐनमा नभएको ब्यबस्था नियमावली राखी कामकारबाही गर्ने गरेको पाइएको छ ।   राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले गरेको अध्ययनमा नयाँ ऐन बन्ने तर नियमावली नबनाउने र...

पुरा पढ्नुहोस्

राजस्व छली गर्ने मोहन ट्रेडका रामकिशोरसहित २८ जनाविरुद्ध १ अर्ब ३२ बिगो माग्दै मुद्दा

४ बर्ष अगाडि

     राजश्व अनुसन्धान विभागले मूल्य अधिवृद्धि कर (भ्याट) को नक्कली विजक जारी गरी ठगी गरेको आरोपमा २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।            विभागले एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ बराबरको झुट्टा विजक जारी गरेको आरोपमा काठमाडौँ...

पुरा पढ्नुहोस्

घुससहित पक्राउ परेका सई कानुविरुद्ध भ्रष्टाचार मुद्दा

४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका प्रहरी नायब निरीक्षक (सई) सिकन्दर प्रसाद कानुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।    अख्तियारले बिहीबार ५० हजार रुपैयाँ बिगो र तीनदेखि चार महिनासम्म कैद सजाय माग गर्दै दाबीसहित विशेष अदालतमा दायर  गरेको हो ।  ...

पुरा पढ्नुहोस्

टेकु पुल अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनका रौनियारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

४ बर्ष अगाडि

काठमाडौंको टेकु पुल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।    आयोगले तत्कालीन आयोजना कार्यान्वयन इकाइका निमित्त आयोजना प्रमुख बेलबहादुर नेपालीे, निर्माण कम्पनी पप्पु कन्स्ट्रक्स...

पुरा पढ्नुहोस्

राष्ट्रिय वाणिज्य बैंकका आठ जनाविरुद्ध एक करोड २५ लाख भ्रष्टाचारको मुद्दा

४ बर्ष अगाडि

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात किर्ते गरी कर्जा दुरुपयोग गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक नेपालगन्ज शाखाका कर्मचारीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।    धितो मूल्यांककर्ता समेतको मिलेमतोमा उनीहरुले कर्जा दुरुपयोग गरेको अख्तियारको भनाइ छ...

पुरा पढ्नुहोस्

लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित ५ जनाविरुद्ध साढे ३ करोड भ्रष्टाचारको मुद्दा

४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुख राजकुमार श्रीवास्तवसहित ५ जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।    वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुर बाराका आयोजना प्रमुख श्रीवास्तव र इन्जिनियर पाण्डव प्रसाद देवल...

पुरा पढ्नुहोस्

प्रधानसेनापतिको शुद्धीकरण अभियान, सालालाई *४५ अर्व रुपैयाँको ठेक्का ! 

४ बर्ष अगाडि

नेपाली सेनाले काठमाडौं तराई–मधेश द्रुत मार्ग (एक्सप्रेस वे) का  दुई चरण (फेज) को कामका लागि ठेकेदार कम्पनी छनौटगर्दा आफैले बनाएको मापदण्ड लत्याएर  आफखुसी गरेको खुलासा भएको छ ।    सेनाले दुबै चरणको कामका लागि पूर्व योग्यतामा छनौट भएका ४३ कम्पनीमध्ये जम्मा दुईलाई योग्य...

पुरा पढ्नुहोस्

खान अयोग्य चिनी आयात गर्ने कम्पनीलाई राजस्व अनुसन्धानको मुद्दा

४ बर्ष अगाडि

    काठमाडौं । राजस्व अनुसन्धान विभागले खान अयोग्य चिनी आयात गर्ने पोखरास्थित अनुस्का मल्टिप्रपोज कम्पनीका प्रोपाइटर शिवलाल तिमल्सिनासहित ३ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । गलत विवरण घोषणा गरी राजस्व छली गरेको आरोपमा उनीहरुविरुद्ध उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा गत आइतबार...

पुरा पढ्नुहोस्

अख्तियारमा आधाभन्दा बढी उजुरी तामेलीमा

४ बर्ष अगाडि

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७६/७७ मा  आधाभन्दा बढी उजुरीलाई तामेलीमा राखेको छ । आयोगको तीसौं वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा फछ्र्योट भएका १६ हजार ९ सय ५२ उजुरीमध्ये ९ हजार ३ सय ८७ वटालाई प्रारम्भिक छानबिनबाट तामेलीमा राखिएको हो ।...

पुरा पढ्नुहोस्

हवल्दारलाई घूस असुल्न लगाउने सशस्त्र इन्स्पेक्टर बिरुद्ध भ्रष्टाचार मुद्दा 

४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्की र सहायक हवल्दार लिलबहादुर गुरुङ बिरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।    अख्तियारले १९ मंसिरमा ३५ हजार घूस रकम सहित रंगेहात पक्राउ गरेका सहायक हवल्दार गुरुङको बयानका आधारमा सशस्त्र...

पुरा पढ्नुहोस्