Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार बस्नेत घुस रकमसहित पक्राउ

४ बर्ष अगाडि

महोत्तरीको गौशाला नगरपालिका–५ रामनगर स्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार श्रवण बस्नेत घुस रकमसहित पक्राउ परेका छन् ।   घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत बस्नेतले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्‍ने सूचना...

पुरा पढ्नुहोस्

भीसीटीएसमा विवरण नराख्ने १९ कम्पनीलाई २४ लाख २५ हजार जरिवाना

४ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले भेहिकल एन्ड कन्सिग्मेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) प्रणालीमा विवरण नराखी सामान ढुवानी गर्ने १९ कम्पनीलाई कारबाही गरेको छ ।   काठमाडौंको ढुुंगेअड्डामा १० गते र ८ माघमा न्यूरोडमा ८५ वटा कम्पनीमा अनुुगमन क्रममा ती कम्पनीले विवरण नराखी राजस्व चुहावट गरेको पाइएको हो...

पुरा पढ्नुहोस्

भैरहवाका तत्कालीन नापी अधिकृतसहित ३ विरुद्ध भ्रष्टाचार मुद्दा 

४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा नापी कार्यालय रुपन्देही, भैरहवाका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसमेत ३ जनाविरुद्ध विशेष अदालतमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।    गैरकानूनी रुपमा सार्वजनिक सम्पत्ति व्यक्ति विशेषको नाममा कित्ताकाट गरी क्षेत्रफल बढा...

पुरा पढ्नुहोस्

नेपालमा झनै भ्रष्टाचार बढ्यो : ट्रान्सपरेन्सी इन्टरनेशनल

४ बर्ष अगाडि

ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सर्वेक्षणअनुसार सुशासन सूचकांकमा नेपाल गत वर्षभन्दा ४ स्थान तल खस्किएको छ ।     गत वर्ष ३४ अंकसहित ११३ औं स्थानमा रहेको नेपाल यस वर्ष ३३ अंकसहित ११७ औं स्थानमा पुगेको हो । ‘यसले नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको देख...

पुरा पढ्नुहोस्

जनकपुर यातायात कार्यालयमा एस्काभेटर र लोडरको ट्रायल परीक्षा हुँदाहुँदै अख्तियारकाे छापा

४ बर्ष अगाडि

जनकपुर उपमहानगरपालिका–१४ मुजेलियास्थित यातायात व्यवस्था कार्यालय जनकपुरबाट दुई जना घुस रकमसहित पक्राउ परेका छन् । आयोगकाे टाेलीले बुधबार साँझ छापा मारेर नियन्त्रणमा लिएकाे हाे ।    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालय खटिएको टोलीले कार्यालय सहयोगी भोगेन्द...

पुरा पढ्नुहोस्

ललितपुर मालपोतका दुई कर्मचारी ४० हजार घुससहित पक्राउ

४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत दुई कर्मचारीलाई मंगलबार घुस रकमसहित पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठ छन् । उनीहरुको साथबाट ४० हजार रकम बरा...

पुरा पढ्नुहोस्

चितवनको कृषि परियोजनामा भ्रष्टाचार गर्ने ३ कर्मचारीविरुद्ध मुद्दा

४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) चितवनका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेसमेत ३ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।     घिमिरेसहित जोन सञ्चालक समितिका अध...

पुरा पढ्नुहोस्

आन्तरिक राजस्वका कर्मचारी र टिमूर होटलका संचालक घूस सहित पक्राउ 

४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर राजन शर्मालाई घूस रकमसहित बुधबार रंगेहात पक्राउ गरेको छ ।    उनले टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा,बनस्थलीका संचालक सन्तोष थापा मगरसँग करतिर्न सहजिकरण गरिदिए वापत ४३ हजार रुपैयाँ घूस लिंदैगर्दा अख्...

पुरा पढ्नुहोस्

तनहुँ महिला सेलकी हवल्दार १० हजार घूस सहित पक्राउ 

४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय, बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हबल्दार शान्ति भण्डारीलाई १० हजार रुपैयाँ घूस रकम सहित नियन्त्रणमा लिएको छ ।    भण्डारीले नियन्त्रणमा लिएको व्यक्ति छुटाइदिए वापत उक्ता रकम मागेको अख्तियारले...

पुरा पढ्नुहोस्

कर्मनासाको जग्गा हडप्ने नापी कार्यालयका कर्मचारीसहित काठमाडौं अस्पताल र यूरो हाउजिङ बिरुद्ध भ्रष्टाचार मुद्दा 

४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मनासा खोलाको सार्वजनिक जग्गा ब्यक्तिको नाममा गराउने नापी कार्यालयका तत्कालिन प्रमुख सहित जग्गा हडप्ने यूरो हाउजिङ डेभलाेपर्स र काठमाडौं अस्पताल संचालक सहित  १७ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।  आयोगले खोलाको सार्वजनिक तथा सरकारी...

पुरा पढ्नुहोस्