Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

विराटनगर भन्सार कार्यालयद्वारा ६ महिनामा २१ अर्बभन्दा बढी राजस्व सङ्कलन

३ बर्ष अगाडि

एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु २१ अर्ब ७९ करोड २५ लाख ८६ हजार राजस्व सङ्कलन गरेको छ ।      यो लक्ष्यको तुलनामा १० दशमलव ८० प्रतिशतले कमी हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा कार्यालयले रु २४ अर्ब ४३ करोड ३२ लाख ९९ हजार राजस्व सङ्कल...

पुरा पढ्नुहोस्

निर्माण क्षेत्रमा काम गर्न ९९ नेपाली इजरायल प्रस्थान

३ बर्ष अगाडि

नेपालीलाई इजरायलले निर्माण क्षेत्रमा पनि रोजगारीको व्यवस्था गर्ने भएको छ । नेपाल र इजरायल सरकारले नेपाली नागरिकलाई इजरायलमा निर्माण क्षेत्रमा काम गर्न पठाउने द्विपक्षीय सम्झौताको तयारी गर्न संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेसँगै इजरायलमा रोजगारीको नयाँ क्षेत्र खुलेको हो ।     पर...

पुरा पढ्नुहोस्

नेप्से ३८ अंकले घट्दा ४ कम्पनीको शेयरमूल्यमा वृद्धि

३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि गिरावट आएको छ ।      बुधबार नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार ८९८.३१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेको छ । आज कारोबारमा आएका २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर ६ अर्ब २ करोड १३ लाख...

पुरा पढ्नुहोस्

नेप्से परिसूचकमा १०.७८ अंकले गिरावट

३ बर्ष अगाडि

पछिल्लो समय लगातार रुपमा बढ्दै आएको शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार घटेको छ ।      दुई साता देखि लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक मंगलबार १०.७८ अंकले घटेर २ हजार ९३६.६६ विन्दुमा झरेको छ । तर यता सेन्सेटिभ सूचक भने १.१० अंकले बढेको छ । मंगलबार कारोबारमा आएका २२४...

पुरा पढ्नुहोस्

गुण एयरलाइन्सको जहाजबारे छानबिन गर्न चार सदस्यीय कार्यदल गठन

३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गुण एयरलाइन्सको जहाजमा प्राविधिक गडबडी भएको घटनाका सम्बन्धमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन कार्यदल गठन गरेको छ ।     मन्त्रालयले वरिष्ठ उडान सुरक्षा निरीक्षक क्याप्टेन दधिराम निरौलाको संयोजकत्वमा चार सदस्यीय छानबिन कार्यदल गठन गरिएक...

पुरा पढ्नुहोस्

थप इन्धन किन्न ऋण खाेज्नुपर्ने अवस्थामा छाैँ : आयल निगम 

३ बर्ष अगाडि

नेपाल आयाल निगमले अर्बौँ घाटा व्यहोर्नुपरेको भन्दै थप इन्धन किन्न ऋण लिनुपर्ने अवस्था सिर्जना भएको बताएको छ ।     निगमका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म १९ अर्ब २६ करोड घाटा व्यहोरेको छ । निगमले आज विज्ञप्ति निकाल्दै निगमसँग भएको सञ्चित मौज्दात सकिएको र अर्बौँ घाटा व्यहोर...

पुरा पढ्नुहोस्

यी हाइड्रो कम्पनीको शेयर मूल्यमा बृद्धी, नेप्से परिसूचक २०.६४ अंकले बढ्यो

३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिनको (सोमबार) कारोबारमा वृद्धि भएको छ । सोमबार कारोबारको सुरुवातमा ओरालो लागेको नेप्से बजारमा शेयर खरिदकर्ता हाबी हुँदा दिनभरीको तिव्र उतारचढावका बीच परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स पनि ३.७० अंकले बढेको छ ।...

पुरा पढ्नुहोस्

खुकुरीको ‘स्पाइस्ड रम’ बजारमा

३ बर्ष अगाडि

नेपालको प्रिमियम रम ब्राण्ड ‘खुकुरी’ले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ । विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी ट्रिपल एक्स रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ । ‘खुकुरी ट्रिपल एक्स रम’ प्रिमियम वर्गको मदिरामा पर्छ...

पुरा पढ्नुहोस्

सरकारले जारी गरेको नयाँ आदेशमा के गर्न हुन्छ, के हुँदैन

३ बर्ष अगाडि

सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वव्यापी महामारीका रूरुपमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर नेपालमा सम...

पुरा पढ्नुहोस्

नेप्से परिसूचक उच्च अंकले वृद्धि

३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक साताको पहिलो दिन आइतबारको कारोबार उच्च अंकले बढेर ४ महिना यताकै उच्च विन्दुमा पुगेको ।      आइतबार नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६.७४ विन्दुमा पुगेको छ । पछिल्लो चार महिनादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से  ४ महिना यताकै उच्च विन्...

पुरा पढ्नुहोस्