Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

धराशायी भएका व्यापारीलाई सरकारले राहत प्याकेज दिनुपर्छ : नरेश कटुवाल (अन्तर्वार्ता)

३ बर्ष अगाडि

पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा नागरिकको दैनिक जीवन सँगै देशको अर्थतन्त्र समेत बिग्रिँदै गएको अवस्था छ । अन्य उद्योग व्यवसाय समेत शिथिल बन्दै गएको अवस्था छ । अझ भन्ने हो भने कोरोना महामारीको कारण विगत दुई वर्षमा साना तथा मझौला उद्योगी व्यवसायी अझै माथि उठ्न सकेका छैन । कतिपय व्यवसायी...

पुरा पढ्नुहोस्

निर्वाचनमा गठबन्धन सरकार सहमत भएसँगै नेप्सेमा छलाङ, यी पाँच कम्पनीको शेयर सर्किट

३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च वृद्धि हुनुको कारण स्थानीय तहको निर्वाचनको मिति तय गर्नेलगायतका विषयमा प्रमुख राजनीतिक दलबीचको सहमतिलाई लिइएको छ ।     सत्तारुढ गठबन्धनको शनिबार...

पुरा पढ्नुहोस्

सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

३ बर्ष अगाडि

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् ।    श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो । कम्पनीले एक महिनाभित्रै दुई...

पुरा पढ्नुहोस्

टाटा समूहले सात दशकपछि यसरी पायो एयर इन्डियाको स्वामित्व

३ बर्ष अगाडि

  करिब ७० वर्षपछि एयर इन्डियाको स्वामित्व फेरि टाटा समूहमा नै फर्किएको छ । बिहीबार टाटा समूहलाई यसको हस्तान्तरण गरिएको हो । सरकारको दुई दशकदेखिको प्रक्रिया र तीनपटकको प्रयासपछि भारतको ध्वजाबाहक एयर इन्डियाको हस्तान्तरण सम्भव भएको हो ।    कुनै समय टाटा समूहले नै सुरुवात गरेक...

पुरा पढ्नुहोस्

नेप्सेमा भारी अंकले गिरावट, यस्तो छ साताभरिको शेयर कारोबार 

३ बर्ष अगाडि

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ ।      गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने स...

पुरा पढ्नुहोस्

नेप्सेमा सामान्य अंकको सुधार

३ बर्ष अगाडि

साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अकंले वृद्धि भएको छ ।      साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको हो । बुधबार ३८.४२ अंकले गिरावट आएको नेप्से बिहीबार भने ३.२९  अंकले वृद्धि भए...

पुरा पढ्नुहोस्

नेप्सेमा ३८ अंकले गिरावट, यी हुन् धेरै शेयरमूल्य घट्ने कम्पनी

३ बर्ष अगाडि

साताको पहिलो दिन आइतबारदेखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि ओरालो लागेको छ ।      मंगलबार सामान्य अंकले गिरावट भएको नेप्से बुधबार ३८.४२ अंकले घटेर २ हजार ७७६.६१ विन्दुमा झरेको छ । आज सेन्सेटिभ इण्डेक्स ६.६ अंक, फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ फ्लोट इण्ड...

पुरा पढ्नुहोस्

क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार गैरकानुनी : नेपाल बैंकर्स सङ्घ

३ बर्ष अगाडि

वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार÷व्यवसाय गैरकानुनी भएको जनाएको छ ।     सङ्घले आज एक सूचना जारी गर्दै नेपालमा भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबार गैरकानुनी रहेको भन्दै त्यसको कारोबार नगर्न आग्रह गरेक...

पुरा पढ्नुहोस्

नेप्सेमा सामान्य अंकको गिरावट

३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ ।      सोमबार करिब १०० अंकले गिरावट आएको नेप्से परिसूचक ५.५९ अंक घटेर २ हजार ८१५.०६ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.०९ अंक, फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक घटेको छ । &nb...

पुरा पढ्नुहोस्

‘टिभिएस ६ प्राइजको सप्राइज’ को बम्पर उपहार विनोद मानन्धरलाई

३ बर्ष अगाडि

टिभिएसद्वारा नेपालीहरुको महान् चाड दशैँ, तिहार र छठ लक्षित गर्दै ल्याइएको टिभिएस ६ प्राइजको सप्राइजको बम्पर उपहार भक्तपुरका विनोद मानन्धरले जितेका छन् ।     भदौ १६ गते बाट सुरु भई मंसिर १४ सम्म चलेको उक्त उपहार योजनामा टिभिएसका मोटरसाइकल तथा स्कुटर खरिदमा विभिन्न आकर्षक उपहारको व्...

पुरा पढ्नुहोस्