Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

नेपालको आर्थिक अवस्था खस्कदोँ : यस्तो छ ५ महिनाको तथ्याङ्क

३ बर्ष अगाडि

नेपालको आर्थिक अवस्था पछिल्लो पाँच महिनायता अझ बिग्रिँदै गएको तथ्याङ्क बाहिरिएको छ ।      गत बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरणले मुलुकको अर्थतन्त्र बिग्रिँदै गएको तथ्य बाहिर ल्याएको हो । राष्ट्र बैंकको सार्वजनिक तथ्याङ्क अनुसार अर्थ...

पुरा पढ्नुहोस्

यसरी भाँडियो इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जर

३ बर्ष अगाडि

नेपाल इभेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रिया भाँडिएको छ । आज हिमालयन बैंकको २९औं वार्षिक साधारणसभामा केही ठूला सेयरधनीले समर्थन नगर्दा मर्जर प्रक्रिया अघि बढ्न नसकेको हो ।    मर्जरलाई अगाडि बढाउने कि नबढाउने भनेर मतदान भएको थियो। मतदानमा कुल प्रोक्सी भोट ९ करोड २५ लाख २...

पुरा पढ्नुहोस्

एक सातामा नेप्से परिसूचक १६५.२८ अंकले वृद्धि

३ बर्ष अगाडि

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १६५.२८ अंकले वृद्धि भएको छ ।    गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दुमा पुगेर रोकिएको थियो ।यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार उकालो लाग्दा एक दिने भने गिरावट आएको...

पुरा पढ्नुहोस्

नेप्से परिसूचक ५४ अंकले वृद्धि

३ बर्ष अगाडि

बुधबार ३० अंकले गिरावट भएको शेयर बजार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबारको दिन बिहीबार बढेको छ ।      बुधबारको कारोबारमा ३०.५१ अंक घटेको नेप्से, बुधबार नेप्से परिसूचक ५४.१२ अंक बढेर २ हजार ८५७.७५ विन्दुमा पुगेको छ । आज ठूला कम्पनीको मूलय मापक सेन्सेटिभ इण्डेक्स पनि ८.९...

पुरा पढ्नुहोस्

यति एयरलाइन्स र यूएनडीपीबीच एसडीजी सम्झौता

३ बर्ष अगाडि

यति एयरलाइन्स र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी) बीच  दीगो विकाश लक्ष्य (एसडीजी) प्राप्ति सम्बन्धि सम्झौता भएको छ । काठमाडौंमा बुधबार एक कार्यक्रममा एयरलाइन्स र यूएनडीपी बीच दीगो विकाश लक्ष्य प्राप्ति सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।      सम्झौता...

पुरा पढ्नुहोस्

नेपालले विश्वव्यापार संगठनसँग फाइदा लिन सकेन : शेखर गोल्छा 

३ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल विश्वव्यापार संगठनसँग आवद्ध भएर पनि केही फाइदा लिन नसकेको बताएका छन् ।      बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बहुपक्षिय व्यापारमा दुई पक्षीय सम्बन्धको सन्तुलन विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष...

पुरा पढ्नुहोस्

नेपाली परम्परागत गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म लैजानुपर्छ : गृहमन्त्री

३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाँणले नेपाली परम्परागत गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पु-याउनुपर्ने बताएका छन् ।     बुधबार गृह मन्त्रालयमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ तथा सुनचाँदी व्यापारी प्रतिनिधिहरुसँग छलफल गर्दै गृहमन्त्री खाँणले नेपालको परम्परागत तथा मौलिक गहनाहरुलाई अन्त...

पुरा पढ्नुहोस्

नेप्से परिसूचक ३० अंकले ओरालो

३ बर्ष अगाडि

सातामा तीन दिनको कारोबारमा निरन्तर उकालो लागिरहेको नेप्सेमा बुधबार ३०.५१ अंक घटेर २८०३.६२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.०४ अंक, फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१७ अंक घटेको छ ।     आज कारोबारमा आएका २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार कि...

पुरा पढ्नुहोस्

प्रभाव र दबाबमा पारेर ठेक्का नलिएको बतास अर्गनाइजेसनको दाबी (विज्ञप्तिसहित)

३ बर्ष अगाडि

काठमाडौंस्थित नारायणहिटी दरबारमा क्याफे सञ्चालनका लागि ठेक्का लिएको विषयले विवादमा आएको बतास अर्गनाइजेसनले आफूले कुनै दबाब वा प्रभावका आधारमा ठेक्का नपाएको जनाएको छ । बतासले आज विज्ञप्ति जारी गर्दै नारायणहिटीसहित देशका अन्य स्थानमा उक्त समूहले पाएको ठेक्काबारे स्पष्टीकरण दिएको हो ।   ...

पुरा पढ्नुहोस्

नर्भिक अस्पतालले ५० प्रतिशत बोनस सेयर वितरण गर्ने

३ बर्ष अगाडि

नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक लिमिटेडले ५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।      आइपीओ निष्कासनको समेत तयारीमा रहेको नर्भिक अस्पतालले पहिलो वार्षिक साधारणसभा(एजीएम)बाट उक्त निर्णय गरेको हो । अस्पतालले आर्थिक वर्ष २०७७/७८ को खूद नाफाबाट सेयरधनीलाई ५० प...

पुरा पढ्नुहोस्