
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

नेपाल बैंकर्स संघले १ फागुनदेखि लागू हुनेगरी ब्याजदर बढाउने निर्णय गरेको छ । शुक्रबार बसेको संघको कार्यसमिति बैठकले ब्याजदर बढाउने निर्णय गरेको हो । व्यक्तिगततर्फ मुद्दतीमा ११.०३ प्रतिशत, संस्थागतमा १०.३ प्रतिशत पुर्याउने निर्णय गरेको संघले जनाएको छ । बचत खातामा ५ प्रतिशत र कलमा ३.०१५ प...
पुरा पढ्नुहोस्नेपाल डेरी एशोसिएशन र डेरी उद्योग संघले दुग्ध विकास संस्थानले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई संघले दुग्ध विकास संस्थानले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नेप...
पुरा पढ्नुहोस्पछिल्लो एक साता शेयर बजार मापक नेप्से परिसूचक ७५.१८ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १०६.८२ अंकले बढेर २ हजार ८७६.७४ विन्दुमा पुगेको थियो । यो साता पाँच दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने...
पुरा पढ्नुहोस्साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से परिसूचकमा गिरावट आएको छ । बिहीवार नेप्से परिसूचक ११.९६ अंक घटेर २ हजार ८०१.५६ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंकले घटेको छ । ...
पुरा पढ्नुहोस्काठमाडौँमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने रु ४२ करोड रोयल्टी नबुझाएको भन्दै होटलको पाँच तारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत रद्द गरिएको छ । सरकारलाई बुझाउनुपर्ने रोयल्टी पटक पटक ताकेता गर्दा पनि नबुझाएकाले संस्कृति, पर्यटन तथा नाग...
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि गिरावट आएको छ । मंगलबार १६.३० अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार पनि सोही गतिमा गिरावट भएर निरन्तरता पाएको छ । बुधबार नेप्से परिसूचक २२.११ अंक घटेर २ हजार ८१३.४७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.५१ अंक घटेको...
पुरा पढ्नुहोस्फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे आवद्ध भएको छ । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपेले सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् । यससँगै प्रभुपे फोनपे नेटवर्कमा आवद्ध भएको छ ।  ...
पुरा पढ्नुहोस्इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा पाँच करोड ५५ लाख ६० हजार रकम बराबरको ५ लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)को बिक्री खुला गरेको हो । ...
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार गिरावट आएको छ । सोमबार १५.६९ अंकले बढेको नेप्से परिसूचक मंगलबारको कारोबारमा १६.३० अंकले घटेर २ हजार ८३५.५८ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.८२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १....
पुरा पढ्नुहोस्राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय अङ्कित मूल्यमा ८ करोड ५० लाख मूल्य बराबरको ८ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गर्ने लागेको हो । ...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit