Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

नेप्से परिसूचकमा बृद्धिसँगै यी कम्पनीको शेयर लागे उकालो 

३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेर न्यून बिन्दुमा ओर्लेको बजारमा उच्च अङ्कको बृद्धि भएको हो ।   नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९५।५२ अङ्कले उकालो लागेर दुई हजार ४२०।९६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेय...

पुरा पढ्नुहोस्

५५ करोडभन्दा बढीको सुर्ती आयात 

३ बर्ष अगाडि

चालु आर्थिक वर्षको सुरुवाती ९ महिनामा नेपालले ५५ करोडभन्दा धेरैको सुर्ती आयात गरेको छ ।   भन्सार विभागको तथ्यांकअनुसार गत चैत मसान्तसम्ममा ५५ करोड ३४ लाख ७४ हजार रुपैयाँबराबरको सुर्ती तथा सुर्तीजन्य पदार्थको आयात भएको हो। विभागका अनुसार यो अवधिमा १८ लाख सात हजार ८७१ किलो सुर्ती तथा सुर्ती...

पुरा पढ्नुहोस्

९ महिनामा २८ अर्ब भन्दा धेरैको सुन आयात

३ बर्ष अगाडि

चालु आर्थिक वर्षको सुरुवाती नौ महिनामा २८ अर्ब ५४ करोड रुपैयाँभन्दा धेरैको सुन आयात भएको छ ।   भन्सार विभागले सार्वजनिक गरेको  तथ्याङ्क अनुसार चालु आव २०७८/७९ को पहिलो ९ महिनाको विवरण अनुसार सुन आयातका लागि नेपालबाट २८ अर्ब ५४ करोड ९० लाख चार हजार रुपैयाँ बाहिरिएको हो ।  ...

पुरा पढ्नुहोस्

६९ प्रतिशत बढ्यो निर्यात

३ बर्ष अगाडि

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९.४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।   विभागको तथ्याङ्कअनुसार ९ महिनामा १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुप...

पुरा पढ्नुहोस्

राष्ट्र बैंकको प्रतिवन्धपछि एक अर्व ७५ करोडको प्रतितपत्र खोलियो, विशाल र शारदा ग्रुपलगायत मालामाल 

३ बर्ष अगाडि

देशमा सरकार परिवर्तनले सुशासन ल्याउने नागरिकको सपनामा सधै ठुला, प्रतिष्ठित र स्थापित मानिएका व्यापारिक घरानाको आक्रमण भइरहेको छ ।    अझ, आम सर्वसाधारणको जनस्वास्थ्यमा गंभिर खेलवाड गर्ने व्यापारीक घराना विशाल ग्रुपलाई सरकार परिवर्तनसँगै कारवाहीको साटो राष्ट्रिय अर्थतन्त्रमा नै गंभिर अ...

पुरा पढ्नुहोस्

शेयर बजारमा उतारचढाव जारी, सातामा नेप्से ८९.७९ अंकले गिरावट

३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ८९.७९ अंकले गिरावट आएको  छ ।    नयाँ वर्षको सुरुवातसँगै शेयर बजारमा तिव्र रुपमा उतारचढाव भइरहेको छ । गत साता तीन दिन मात्रै  कारोबार भएको नेप्से परिसूचक ४९.०७ अंकले गिरावट आएको थियो । पछिल्लो एक सातामा नेप्से गत साताको भन्दा उ...

पुरा पढ्नुहोस्

४.९४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार 

३ बर्ष अगाडि

साताको अन्तिम कारोबारको दिने नेप्से परिसूचकमा सामान्य अंकले वृद्धि भएको छ ।    बुधबार ३६.७३ अंकले गिरावट भएको नेप्से परिसूचक बिहीबार ४.९४ अंक बढेर २३२५.४५ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०६ अंक, फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले बढेको छ...

पुरा पढ्नुहोस्

दोहोरो अंकले घट्यो नेप्से, कारोबार बढ्यो

३ बर्ष अगाडि

मंगलबार १३.३७ अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचकमा बुधबार दोहोरो अंकले घटेको छ ।    बुधबार नेप्से परिसूचक ३६.७३ अंक घटेर २३२०.५१ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ६.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्समा १.९२ अंकको गिरावट आएको छ । &...

पुरा पढ्नुहोस्

बिम्स्टेक बैठकः ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धतामा जोड

३ बर्ष अगाडि

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा मन्त्रीहरूको तेस्रो बैठक सम्पन्न भएको छ ।    बुधवार काठमाडौंमा भर्चुअलरुपमा उक्त बैठक सम्पन्न भएको हो । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धता...

पुरा पढ्नुहोस्

नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा छैनः उद्योग परिसंघ 

३ बर्ष अगाडि

नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र कुनै पनि सूचकमा संकटपूर्ण अवस्थामा नरहेको बताएको छ ।   मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै परिसंघले यस्तो बताएको हो । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उपलब्ध तथ्यांक र विगतको परिदृष्यको विश्लेषण गर्दा अर्थतन्त्र संकटको अवस्...

पुरा पढ्नुहोस्