
मूल्यवृद्धि हुन थालेपछि भारतले गहुँ निर्यातमा रोक लगाएको छ । तर, यस्तो प्रतिबन्ध नेपालसहित छिमेकी देशमा भने लागू नहुने भएको छ । भारतीय सरकारको सूचनाअनुसार अन्य देशका सरकारको अनुरोधको आधारमा भने निर्यातका लागि अनुमति दिइनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय भारतमा गहुँको प...}
पुरा पढ्नुहोस्सोलुखुम्बुमा मतदानबारे झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोताङ गाउँपालिका–३ का ३५ वर्षीय सुदीप राई छन् । शुक्रबार सोताङ–३ स्थित सोताङ आवि खहरे मतदान केन्द्रमा त्यही स्थानकी ५५ वर्षीया सञ्चमाया राईलाई मतदान गराउन उनका भतिजाले लगेका थिए । ९ महिनादेख...}
पुरा पढ्नुहोस्देशका ६ वटै महानगरमा मतगणना चालु छ । काठमाडौंमा मुख्य दललाई स्वतन्त्र उम्मेदवारको चुनौती देखिन्छ भने गठबन्धन र एमालेका उम्मेदवारबीच पनि चर्को प्रतिस्पर्धा छ । यस्तो छ हालसम्मको मतगणनाको अवस्था : काठमाडौं महानगर सिर्जना सिंह (कांग्रेस)– १७८ ...}
पुरा पढ्नुहोस्मतदान केन्द्रमा ह्वीलचेयर लैजान नदिने नेपालगन्जका निर्वाचन अधिकृतलाई कारबाहीको माग गरिएको छ । अपाङ्गता क्षेत्रका १९ संघ–संगठनले शनिबार वक्तव्य जारी गर्दै प्रमुख निर्वाचन आयुक्त, निर्वाचन अधिकृत तथा कर्मचारीलाई कारबाहीको माग गरेका हुन् । शुक्रबार भएको मतदानमा नेपालगञ्ज उपमहान...}
पुरा पढ्नुहोस्कालिकोटमा आज भइरहेको मतगणनामा एक व्यक्ति कटुवा पेस्तोल बोकेर गणनास्थलमा पुगेका छन् । महावै गाउँपालिका–२ गैडाखानास्थित तिला नमुना माविमा भइरहेको मतगणना कार्यमा उपस्थित व्यक्तिलाई नेपाली सेनाले जाँच गर्ने क्रममा सोही गाउँपालिकाको वडा नम्बर ५ मा बस्ने २५ वर्षीय प्रकाश शाही कटुवा पेस्...}
पुरा पढ्नुहोस्अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र रुसी रक्षा मन्त्री सेर्गेई शोइगुबीच गत शुक्रबार फोनवार्ता भएको छ । रूसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि यी दुवै मन्त्रीबीच पहिलो फोनवार्ता भएको बताइएको छ । युक्रेनमा तत्काल युद्धविरामको लागि अस्टिनले आग्रह गरेको पेन्टागनका प्रेस...}
पुरा पढ्नुहोस्भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्तीको अवसर पारेर सोमबार लुम्बिनी आउँदै छन् । नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोलि बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मोदी लुम्बिनी आउन लागेका हुन् । मोदीको प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डो...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सेती नदीको किनारमा माछा मार्ने क्रममा चप्लिएर खोंचमा परेका एकजनाको उद्धार गरेको छ। नेपाली सेनाले दिएको जानकारीअनुसार प्युठानको गौमुखी गाउंपालिका वडा नं. ३ घर भई हाल पोखरा महानगरपालिका वडा नं। १५ स्थित नयाँ गाउँ बस्ने ३२ वर्षीय विशाल थापा मगरको गत शुक्रबार उद्धार गरिएको हो।...}
पुरा पढ्नुहोस्पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरेलगत्तै सो संगठनले नेपाल आयल निगमको केन्द्रिय कार्यालय टेकुमा प...}
पुरा पढ्नुहोस्भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनी भ्रमणमा आउँदै छन् । लुम्बिनी भ्रमणमा आउनुअघि आइतबार एक विज्ञप्ति जारी गर्दै मोदीले लुम्बिनीको भ्रमण गर्ने अवसर मिलेकोमा आफूलाई निकै खुसी लागेको बताएका छन् । मोदीले भ्रमणको क्रममा आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit