Monday, 23 June 2025 | २०८२ असार ९, सोमबार

ट्रेण्डिङ

प्रचण्डको टाउकोमा टेकेर आफूलाई अग्लो देखाउन ओलीले एकता गरेका हुन् : नेपाल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् ।     अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट निकालेको पीडा खप्न नसकेपछि ओली भुक्दै हिँडेको भन्दै कोही डाक्टर भए उपचार गरिदिन सुझाव समेत दिएका छन् । शनिबार काठमाडौंमा आयोजित एक...}

पुरा पढ्नुहोस्

माघको पहिलो सातादेखि तेस्रो मात्रा खोप दिइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ ।    मन्त्रालयका सचिव डा. रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुर...}

पुरा पढ्नुहोस्

भूमिहीनता सदाका लागि अन्त्य गर्न आयोगलाई मन्त्री श्रेष्ठको निर्देशन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिहीनता सदाका लागि अन्त्य हुनेगरी काम गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएकी छन् ।     मन्त्री श्रेष्ठले लक्षित वर्गले भरोसा गर्नेगरी कार्य प्रारम्भ गर्न पनि आयोगलाई सचेत गराएकी छन् । राष्ट्रिय भूमि आयोगले शनिबार का...}

पुरा पढ्नुहोस्

कपिलवस्तुबाट श्रोत नखुलेकाे ३६ लाख सहित १ पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तुबाट श्रोत नखुलेको करिब ३६ लाख नगद सहित १ जना पक्राउ परेका छन् ।     पक्राउ पर्नेमा कपिलबस्तु नगरपालिका ९ हर्नामपुर बस्ने चेतन खटिक भन्ने ३९ वर्षीय राम बहादुर खटिक रहेका छन् ।     उनलाई श्रोत नखुलेको ३२ लाख ८९ हजार १ सय ५० नेपाली रुपैयाँ र १ लाख ८५ हजार...}

पुरा पढ्नुहोस्

नौ जिल्लाका प्रजिअ फेरिए, काभ्रेमा हुमकला पाण्डे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्रालयले आज ६ सहसचिव र ३ उपसचिवसहित नौ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ ।     सरुवा भएका सहसचिवहरु हुमकला पाण्डेलाई काभ्रेमा, विपिन आचार्यलाई सल्यानमा, सुमन घिमिरेलाई नवपरासी सुस्तापूर्वमा सीडीओको जिम्मेवारी दिएको छ । त्यस्तै, सहसचिव सुरेन्द्र पौडेललाई धनुषा...}

पुरा पढ्नुहोस्

प्रहरी अधिकृतको १२५ औं समूहद्वारा मानवसेवा आश्रमलाई सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी अधिकृतको १२५ औं समूहले मानवसेवा आश्रम नागदहलाई लत्ताकपडा तथा खाद्यन्न सहयोग गरेको छ ।     सहायक निरीक्षक पदमा नियुक्त भएका १२५ औं समूहका प्रहरी अधिकृतहरुले जागिरको १८ औं बार्षिकोत्सवको अवसरमा एकआपसबाट रकम संकलन गरी उक्त सहयोग गरेका हुन् ।       उक्त...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा आइसोलेशनमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बसेका छन् ।      प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आजदेखि आइसोलेशनमा बसेका हुन् । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुने बताएको छ ।     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरी बलका ६५ एसपीहरुको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालले आफ्ना ६५ जना एसपी (सशस्त्र प्रहरी उपरीक्षक) हरुको सरुवा गरेको छ । बलको मानव स्रोत विभागले आवश्यकता अनुसार खटाउनु पर्ने भएको भन्दै १ माघ देखि लागूहुने गरि उनीहरुको २३ पुसमा काज सरुवा गरेको हो ।    सरुवा अनुसार एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा रहेका एसपी विकास घि...}

पुरा पढ्नुहोस्

कलंकीमा सवारी दुर्घटनामा बझाङका बसन्त विष्टको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–१४ कलंकी चोकस्थित सडकमा बा.४ ख ६८४३ नम्बरको टिपरले बा.२ ब ५४०१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार ललितपुर बस्ने बझाङ फलरा घर भएका २४ वर्षीय बसन्त विष्टको मृत्यु भएको छ ।    ठक्करबाट गम्भीर घाइते भएको उनको कलंकीस्थित सहिद मेमोरियल...}

पुरा पढ्नुहोस्

राष्ट्रियसभा सदस्य निर्वाचन : निर्वाचन आचारसंहिता सोमबारदेखि लागू

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न निर्वाचन आचारसंहिता सोमबारदेखि लागू हुने गरी जारी गरिएको छ ।     निर्वाचन आचारसंहिता, २०७२  व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ । आचारसंहिता पालना सम्बन्ध...}

पुरा पढ्नुहोस्