Sunday, 08 June 2025 | २०८२ जेठ २६, आईतबार

ट्रेण्डिङ

ऊर्जामन्त्री भुसाल र  अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गरेकी छन् ।     मन्त्रालयमा आज उनीहरुबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो । उक्त भेटवार्तामा मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीला...}

पुरा पढ्नुहोस्

साउथ सुडानमा जातीय हिंसामा मारिए ३२ जना, अनमिसद्वारा निन्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको अनमिस मिसनअन्तर्गत दक्षिण सुडानमा खटिएको नेपाली शान्ति सेनालगायत टोली सशस्त्र समूहले आक्रमण गरेको बस्तीमा सुरक्षार्थ पुगेको छ ।    दक्षिण सुडानको बैदिट जोङलेइ राज्यमा सशस्त्र मुर्ले समूहले आक्रमण गर्दा नागरिकको हताहती र अस्थायी विस्थापन भएको संयुक्त राष्ट्र संघल...}

पुरा पढ्नुहोस्

सरकारले देशभरका भन्सार कार्यालयमा अनलाइन प्रणाली सुचारु गर्ने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले बुधबारदेखि देशभरका भन्सार कार्यालयहरुमा एकद्वार प्रणाली अनलाइन पूर्णरुपमा लागू गर्ने भएको छ ।      सरकारले विदेशबाट वस्तु आयात गर्दा भन्सारमा हुने सबै झनझट हटाएर भन्सारलाई क्यासलेस र पेपरलेस बनाउने उद्देश्यले सबै भन्सार कार्यालयहरुमा अनलाइन प्रणाली पूर्णरुपमा लागू गर्...}

पुरा पढ्नुहोस्

भारतीय सेनामा गोरखा राइफल्सको २०० वर्ष : यस्तो छ इतिहास र वर्तमान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

१० नोभेम्बर २०१७ मा भारतको बनारसमा गोरखा राइफल्सको गोरखा इकाइ स्थापनाको २०० वर्ष पूरा भएको अवसरमा समारोह आयोजना गरिएको थियो, जहाँ हालै हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका जनरल विपिन रावत र उनकी पत्नी मधु सहभागी भएका थिए ।     गोरखा राइफल्स इस्ट इन्डिया कम्पनीले सुरुवात गरेको र नेपाल&nd...}

पुरा पढ्नुहोस्

मोरङ उखुबारी हत्याकाण्ड, थप एकजनाको शव ललितपुरमा भेटियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङ उखुबारी हत्याकाण्ड घटनासँग जोडिएको थप एक शव ललितपुरको ठेँचो हाइटमा चारफिट तल गाँडेर माथिबाट प्लाष्टर गरिएको अवस्थामा भेटिएको छ ।      महानगरीय अपराध महाशाखाका एसएसपी वषन्तबहादुर कुँवरले मोरङ हत्याकाण्डसँग जोडिएको थप एउटा शब भेटिएको पुष्टि गरे । उनका अनुसार मोरङ प्रहरीको...}

पुरा पढ्नुहोस्

प्रहरीमा तीन एआईजी थपको प्रस्ताव सोमबार निर्णय हुँदै  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दीको थप्ने प्रस्ताव सोमबार बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्ने भएको छ ।      अर्थ मन्त्रालयले तीन एआईजी दरबन्दी थपको प्रस्तावमा आईतबारमात्रै सहमति जनाएको उच्च प्रहरी अधिकारीले बताए । उनका अनुसार सोमबार मन्त्रिपरिषद्बाट प्रहर...}

पुरा पढ्नुहोस्

महामारीकाबीच पनि नेपाल आउने पर्यटकको सँख्या उल्लेख्य 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ ।      कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशङ्कित भए पनि यस...}

पुरा पढ्नुहोस्

कतारबाट पहिलो विद्युतीय राहदानी जारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंस्थित राहदानी विभागले आइतबार परिक्षणको रुपमा नेपाली राजदूतावास, दोहा, कतारबाट लाइभ इनरोलमेन्ट गरी विद्युतीय राहदानी सफलतासाथ उत्पादन भएको जनाएको छ ।      विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी भएको विभागको भनाई छ । विभागका अनुसार आइतबारबाट विद्युत...}

पुरा पढ्नुहोस्

२० वटा नेपाली राजदूतावासमा राजदूत पद रिक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लामो समयदेखि अमेरिका, भारत र चीनलगायतका देशहरुमा रहेको २० वटा नेपाली राजदूतावासमा राजदूत पद रिक्त रहेको छ ।     ३ देशका लागि राजदूत संसदीय सुनुवाइ पूरा भएर सम्बन्धित देशमा नाम पठाइएको भए पनि बेलायतबाट मात्रै स्वीकृति प्राप्त भएको छ । भारत र संयुक्त राज्य अमेरिकाबाट अझै पनि स्वीकृत...}

पुरा पढ्नुहोस्

सरकारले चीनसँग सीमा विवादका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने जनाएको छ ।      सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा सत्यतथ्य बाहिर...}

पुरा पढ्नुहोस्