Saturday, 07 June 2025 | २०८२ जेठ २५, शनिवार

ट्रेण्डिङ

चाँदी आयातमा कडाई गर्ने राष्ट्र बैंकको सङ्केत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भइरहेको वृद्धिलाई रोक्ने सङ्केत गरेको छ । केन्द्रीय बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै चाँदी आयातमा कडाई गर्ने सङ्केत गरेको हो ।    राष्ट्र बैंकले ड्राफ्ट/टिटिको माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मा...}

पुरा पढ्नुहोस्

दुई लाख अमेरिकी डलरसहित पोखराबाट एकजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले १ लाख ९४ हजार अमेरिकी डलर ( अनुमानित २ करोड रुपैयाँ) सहित मुस्ताङ लो घेकर दामोदर कुण्डका  छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले ती व्यक्तिलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।      विशेष सूचनाका आधारमा तनहुँ र कास्की...}

पुरा पढ्नुहोस्

पूर्वएसएसपी थापा अब कांग्रेस प्रतिनिधि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वएसएसपी विक्रमसिंह थापा  कपिलवस्तुको संघीय निर्वाचन क्षेत्र नं. २ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।    उनले निकटतम प्रतिद्वन्द्वी ज्योति दाहाललाई २०४ मतान्तरले पराजित गरी विजयी भएका हुन् । उनले खसेको कूल मतबाट ४ सय मत प्राप्त गरेका थिए । उनले समावेशीतर्...}

पुरा पढ्नुहोस्

एमाले अध्यक्ष ओली किन सधै देशको सार्वभौकितामा खतरा देख्छन् ?

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको सार्वभौमिकताको रक्षाको लागि आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउनुपर्ने बताए । शुक्रवार चितवनमा आयोजित नेकपा(एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी तिनै तहको चुनावमा नेकपा (एमाले)ले एकल बहुमत ल्याउनुप...}

पुरा पढ्नुहोस्

बारले प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।    आज पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिएको बारले ९ गते बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको हो । धर्नामा बोल्दै नेपाल ब...}

पुरा पढ्नुहोस्

नेप्सेमा दोहोरो अंकको गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

आज शेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ ।   सोमबारको ७.९० अंकले वृद्धि भएको नेप्से मंगलबार ३२.२९ अंकले घटेर २ हजार ७३३.१४ अंकमा झरेको छ । आज ठूलो कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.९८ अंक, फ्लोट इण्डेक्स २.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१ अंक घटेको छ । कारोबारमा आए...}

पुरा पढ्नुहोस्

नेपाल र भारतबीच खोप प्रमाणपत्रको मान्यता प्रदान 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।    मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाको उपस्थि...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशन : यसरी गरिने छ सुरक्षा व्यवस्थापन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको आसन्न १० औँ राष्ट्रिय महाधिवेशनमा सुरक्षा प्रबन्धलाई  चुस्त  पारिने भएको छ । यसका लागि महाधिवेशन उद्घाटन र बन्दसत्र स्थलमा  एक हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ ।       नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन सत्रल...}

पुरा पढ्नुहोस्

आगामी निर्वाचनमा चितवनबाटै प्रचण्ड उम्मेद्वार बन्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेद्वार बन्ने बताएका छन् ।   चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको उद्घाटन गर्ने क...}

पुरा पढ्नुहोस्

डीएसपी कार्की बने प्रदेश १ कै उत्कृष्ट प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज कार्की प्रदेश १ कै उत्कृष्ट प्रहरी अधिकारी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय दमकमा कार्यरत उनलाई प्रदेश नं. १ प्रहरी कार्यालयले कात्तिक महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।    प्रदेशका प्रमुख डीआईजी अरुण कुमार बीसीका अन...}

पुरा पढ्नुहोस्