Friday, 23 May 2025 | २०८२ जेठ १०, शुक्रबार

ट्रेण्डिङ

सुडानीको तिर्खा मेटाउँदै नेपाली सेना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघअन्तर्गत दक्षिण सुडानमा अनमिस मिसनमा रहेको नेपाली टोलीले स्थानीयलाई स्वच्छ खानेपानी आपूर्तिका लागि सहयोग गरेको छ ।   हालै पुरुष तथा महिला नेपाली टोली दक्षिण सुडानको सेन्ट्रल इक्वेटोरियाको दुर्गम क्षेत्रमा पर्ने लोलोगो गस्तीमा गएको थियो ।    त्यहाँका स्था...}

पुरा पढ्नुहोस्

नेष्डो समृद्ध लघुवित्तद्वारा ८ लाख २८ हजार आइपीओ जारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण शेयरको बिक्री खुला गरेको छ ।      कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको ८ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गरेको हो ।...}

पुरा पढ्नुहोस्

नेपालको शान्ति प्रक्रियाको मोडल उदाहरणीयः प्रधानमन्त्री देउवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले जटिल खालका राजनीतिक मतभेदहरुलाई पनि शान्तिपूर्ण वार्ताका माध्यमबाट नै समाधान गर्न सकिने उदाहरण नेपालले प्रस्तुत गरेको बताएका छन्  ।    अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको लोकतन्त्र शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बिहीबार...}

पुरा पढ्नुहोस्

मानव बेचविखनमा परेका ४ जनाको उद्दार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले मानव बेचविखनमा परेका ४ जनालाई भारतबाट उद्दार गरेको छ ।   मानव बेचविखनमा परेका २ महिला तथा २ बालबालिकाको भारत, विहार राज्यस्थित छौँडादानो भन्ने स्थानबाट प्रहरीले बिहीबार उद्दार गरेको छ ।   झापा जिल्लाबाट २ वर्ष अगाडि नाबालक छोराछोरी सहित हराएका १८ वर्षीया र १९ वर्षीया २...}

पुरा पढ्नुहोस्

गृहमन्त्री खाणसँग अमेरिकी उपमन्त्री जियाको भेट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले शिष्टाचार भेटघाट गरेकी छन् । आइतबार गृह मन्त्रालयमा भएको भेटमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धबारे छलफल भएको छ ।    भेटमा नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सवक...}

पुरा पढ्नुहोस्

एकीकृत समाजवादीलाई संसदीय निर्वाचनमा ३ सिट ल्याएर देखाउन ओलीको चुनौती

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन् ।   अध्यक्ष ओलीले पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दुरुपयोग गरेर पार्टी फुटाउने क...}

पुरा पढ्नुहोस्

जनरल रावतको मृत्युप्रति यसो भन्छन् पाकिस्तानका सैन्य अधिकारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको निधनप्रति पाकिस्तानी सेनाका उच्च अधिकारीहरुले समवेदना व्यक्त गरेका छन् । पाकिस्तानी आर्मीका प्रवक्ता मेजर बाबर इफ्तिखरले ट्वीटरमार्फत उच्च अधिकारीहरुले समवेदना प्रकट गरेको जानकारी दिएका हुन् ।    ‘ज्वाइन्ट चिफ अफ स्टाफ कमिट...}

पुरा पढ्नुहोस्

अवैध रुपमा विदेश पठाउन लागिएको ३ किलो शिलाजितसहित १ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश पठाउन लागिएको ३ किलो शिलाजितसहित  प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट आवश्यक कागजात विना निर्यात गर्न लागिएको करिब ३ किलो शिलाजित जस्तो देखिने अर्धठोस पदार्थ सह...}

पुरा पढ्नुहोस्

आर्थिक संकटमा फस्यो अफगानिस्तान, सहायता गर्न राष्ट्रसंघको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको छ । यहाँको अवस्था दिन प्रतिदिन खराब हुँदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरुका लागि पनि यहाँका तालिबानहरुसँग सम्पर्कमा रहिरहन आग्रह गरेको हो ।   हाल इस्लामावादको भ्...}

पुरा पढ्नुहोस्

दूतावासले मनायो भारतीय सेना दिवस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालस्थित भारतीय राजदूतावासले एक कार्यक्रम गरी भारतको ७४ औं सेना दिवस मनाएको छ । गत आइतबार दूतावासको रक्षा प्रभागले कार्यक्रम आयोजना गरेको हो ।   कार्यक्रममा नेपालका प्रधानसेनापति प्रभुराम शर्मा प्रमुख अतिथिको रुपमा सहभागी थिए । समारोहमा नेपालका पूर्व सेनाप्रमुख, बहालवाला एवम् सेवानिवृत्...}

पुरा पढ्नुहोस्