Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

पर्दाफास रिपोर्टर

गृहमन्त्रीलाई भीव रावलको काउन्टर : ‘जू’ मा थुन्ने अभिव्यक्ति तानाशाह बन्ने दुःस्वप्न

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल पक्षका नेता भीम रावलले गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्ने दुःस्वप्न देखिरहेको पुष्टि हुने बताएका छन् । रावलले ट्वीट गर्दै निरंकुशतन्त्र ढल्ने जनाएका छन् ।    ‘प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघ...}

पुरा पढ्नुहोस्

नापी कार्यालय सप्तरीका निमित्त प्रमुख घुससहित पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कर्यालय सप्तरीका निमित्त प्रमुख र एक जना लेखापढी व्यवसायी घुससहित पक्राउ गरेको छ ।   कञ्चनरूप नगरपालिका–४ स्थित कार्यालयका निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादव १५ हजार घुससहित पक्राउ परेका हुन्...}

पुरा पढ्नुहोस्

सर्वोच्चबाट डीएसपी कुमुद ढुंगेललाई राहत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलविरुद्ध परेको मुद्दामा जिल्ला अदालत काठमाडौंकै फैसलालाई सदर गरेको छ ।    न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाश ढुंगानाको शुक्रबारको इजलासले साधारण तारेखमा छाड्ने जिल्ला अदालतको फैसला सदर गरेको हो । ...}

पुरा पढ्नुहोस्

खोजतलासको निवेदन यसरी बलात्कारको जाहेरीमा बदलियो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त गौशालामा १९ माघमा एउटा निवेदन दर्ता भयो । निवेदनमा पीडित बाबुले आफ्नी छोरी हराएको भन्दै खोजीदिन निवेदन दर्ता गराएका थिए ।    प्रहरीले हुँलिया सहित युवतीको खोजीका लागि महानगरीय प्रहरी परिसर भक्तपुरमा पत्राचार गर्यो । पीडित बाबुले छोरी एउटा युवकसँग भागेको आशंका अन...}

पुरा पढ्नुहोस्

कञ्चनपुरबाट नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र...}

पुरा पढ्नुहोस्

प्रदेश १ सभाको बैठक आज, टेबुल होला त अविश्वास प्रस्ताव ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश १ सभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बोलाइएको छ । प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे प्रदेशसभा बैठक बस्नेछ भने त्यसका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान ११ बजे बोलाइएको छ ।    प्रदेश सचिवालयमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव दर्ता भइसके...}

पुरा पढ्नुहोस्

एक लाख ८४ हजारले खोप लगाए, सोमबारदेखि कूटनीतिक कर्मचारी र पत्रकारलाई लगाइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ ।    &...}

पुरा पढ्नुहोस्

सभामुखको रिटको सुनुवाइ न्यायाधीश ढुंगानाको एकल इजलासमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगमा भएका नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा हुने भएको छ ।    सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत ३८ जनालाई विपक्...}

पुरा पढ्नुहोस्

सुनसरीमा १७ वर्षीया किशोरीको बलात्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुनसरीको धरान उपमहानगरपालिका–७ बुद्धमार्गकी १७ वर्षीया किशोरीको बलात्कार भएको छ ।    बलात्कार आरोपमा सोही ठाउँ बस्ने सप्तरी डाक्नेश्वरी नगरपालिका–५ घर भएका ३३ वर्षीय जितेन्द्र कुमार सदालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   सदाले ती किशोरीलाई विवाह गर्...}

पुरा पढ्नुहोस्

भारतबाट नेपाल भित्रदैँ गरेकाे ४९ लाख रूपैयाँ बारामा बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बारा प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  भारत घर भएका २६ वर्षीय अरबिन्द महतोसहित २ जना रहेको प्रहरीले जनाएको छ ।   उनीहरुलाई फेटा गाउँपालिका–५ जोतपुरबाट शनिबार दिउँसो पक्राउ गरिएको हो । उनीहरुको साथबाट स्रोत नखुलेको नगद ४९ लाख रुपैयाँ बर...}

पुरा पढ्नुहोस्