Tuesday, 15 October 2024 | २०८१ असोज २९, मङ्गलबार

पर्दाफास रिपोर्टर

उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी, अब यी क्षेत्र पनि खुकुलो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं उपत्यकाका तीनै प्रशासनले एक साता निषेधाज्ञा थप्ने तयारी गरेका छन् । हाल उपत्यकामा ७ असारसम्म निषेधाज्ञा जारी छ । संक्रमण नियन्त्रण पूर्ण रुपमा नआइसकेको भन्दै निषेधाज्ञा थप्ने तयारीमा प्रशासनहरु लागेका हुन् ।    ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा...}

पुरा पढ्नुहोस्

नेपालमा पछिल्लो प्राकृतिक विपत्तीमा १७ जनाको मृत्यु, यसरी हुँदैछ उद्दार, राहत र उपचार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँच...}

पुरा पढ्नुहोस्

‘भवन ढले पनि मन ढलेको छैन’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

‘भवन ढले पनि मन ढलेको छैन, सेवामा जुट्ने आँट मरेको छैन’   जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले एक तीन तल्ले चिटिक्कको भवन (जुन ढलेको छ) सेयर गर्दै माथिका शब्दहरु लेखेको छ। माथिका शब्दहरुसँग म्याच गर्ने तस्बिरले जो कोहीलाई भावुक बनाउँछ।  शुक्रबार बिहान राती मेलम्...}

पुरा पढ्नुहोस्

गम्भीर बिरामी राखिने एचडियू खरिदमा समेत भ्रष्टाचार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  गम्भीर बिरामीलाई राखिने एचडियू (हाई डिपेन्डेन्सी युनिट) खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।    नयाँ पत्रिकामा प्रकाशित समाचारका अनुसार स्वास्थ्य सामाग्रीमा आर्थिक अनियमितता भएको भन्दै पाँच दिनदेखि चि...}

पुरा पढ्नुहोस्

काठमाडौंबासीको धारामा मेलम्चीको पानी आउन फेरि बन्द!

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिन्धुपाल्चोकमा आएको बाढीपहिरोका कारण मेलम्ची आयोजनालाई क्षति पुर्‍याएसँगै काठमाडौंबासीको धारामा पुन: मेलम्चीको पानी आउन अनिश्चितकालका लागि बन्द भएको छ ।    निर्माण सुरु भएको २२ वर्षपछि आयोजनाले सुन्दरीजलको रिजर्भ ट्यांकी हुँदै गत फागुन १० देखि काठमाडौं उपत्यकामा पानीको वितरण परी...}

पुरा पढ्नुहोस्

जगदम्बा स्टील्समा आगलागी हुँदा दुईको मृत्यु, तीन घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

 बाराको जीतपुर-सिमरास्थित जगदम्बा स्टील्स कारखानामा शनिबार राति भएको आगलागीमा दुई जनाको मृत्यु भएको भने तीन जना घाइते भएका छन् ।   आगलागीमा परी कारखानामा कार्यरत मजदुरद्वय भारत विहारका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको हो ।    जिल्ल...}

पुरा पढ्नुहोस्

बर्दिया प्रहरीद्वारा अलपत्र अवस्थामा फेला परेकी भारतीय महिलाको उद्दार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय, बर्दियाले अलपत्र अवस्थामा फेला परेकी एक भारतीय महिलाको उद्धार गरेको छ ।    प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीका अनुसार शनिबार कार्यालयबाट खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा अन्दाजी २२/३३ कि सवनम अन्सारीलाई  अलपत्र अबस्थामा फेला पारेको थियो । ...}

पुरा पढ्नुहोस्

टाउकोको ओखती नाइटोमा लगाएर हुन्न : बाबुराम भट्टराई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिक दल र तिनको नेतृत्वमा आएको स्खलन भएको प्रतिक्रिया दिएका छन् ।    नेता भट्टराईले काँग्रेस ‘काँग्रेस’ नरहनु, कम्युनिस्ट ‘कम्युनिस्ट’ नरहनु र समाजवादी &lsq...}

पुरा पढ्नुहोस्

आज यी यी स्थानमा छ बाढीको जोखिम ? (सूचनासहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापननुसार महाकाली र यसका सहायक नदीमा पानीको बहाव बढ्दै गएको छ ।    कोसी, नारायणी, कर्णाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेपनि र सबैमा बहाव सतर्कता तहभन्दा तलै रहेको महाशाखाले जनाएको छ ।  &nbs...}

पुरा पढ्नुहोस्

गण्डकी प्रदेशमा जसपाका दुई सांसद नै मन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले जनता समाजवादी पार्टीका दुई सांसदलाई मन्त्री बनाउने भएको छ ।   मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल जसपाका दुवै सांसदलाई मन्त्री बनाउन सहमत भएका हुन् ।   जसपाका २ सांसदमध्ये हरिशरण आचार्य मन्त्रिपरिषदमा समावेश भइसकेका छन् । अर्की सांसद...}

पुरा पढ्नुहोस्