
जिल्ला प्रहरी कार्यालय, बर्दियाले अलपत्र अवस्थामा फेला परेकी एक भारतीय महिलाको उद्धार गरेको छ ।
प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीका अनुसार शनिबार कार्यालयबाट खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा अन्दाजी २२/३३ कि सवनम अन्सारीलाई अलपत्र अबस्थामा फेला पारेको थियो ।
भारत बहराईच जिल्ला नानपारा मडैया घर बताउने बर्ष ती महिलालाई उद्दार गरी भारतीय सिमा सुरक्षा बल मुर्तीयामा पुर्याई जिम्मा लगाईएको शाहीले बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit