Tuesday, 15 October 2024 | २०८१ असोज २९, मङ्गलबार

पर्दाफास रिपोर्टर

स्वीट्जरल्याण्ड दूतावासको सुरक्षामा प्रेमका ४० वर्ष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कुनैपनि देशमा रहेका राजदूतावासले उक्त देशको प्रतिनिधित्व गर्छ । राजदूतावासमा कुनैपनि किसिमको हमला हुनु भनेको उक्त देशमै हमला हुनुसरह मानिन्छ ।   त्यसैले राजदूतावास रहेको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिन्छ । तैनावीमा सुरक्षा जवानहरु, गुप्तचर निकायका तथा सुरक्षागार्डहरुको तैनाथी गरिएको...}

पुरा पढ्नुहोस्

निषेधाज्ञा खुकुलो पार्ने तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले निषेधाज्ञालाई खुकुलो पार्ने तयारी गरेको छ । गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा अघिल्लोो साता कडा पारिएपनि अब खुकुलो बनाउँदै लैजाने तयारी सरकारको छ ।    एक महिना निषेधाज्ञा पनि भईसकेको र चेनब्रेकमा मद्दत पुगेको भन्दै निषेधाज्ञा खुकुलो बनाउँन लागिएको हो । सोही...}

पुरा पढ्नुहोस्

कसलाई कहिलेबाट लगाइन्छ चीनले दिएको कोरोना खोप?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीन सरकारले दिएको अनुदान स्वरूप दिएको १० लाखमध्ये ९ लाख खोप मंगलबार काठमाडाैं आइपुगेको छ ।   नेपाल वायुसेवा निगमको जहाजले बेइजिङबाट ८ लाख र तिब्बतबाट हिमालय एयरलायन्सले एक लाख डोज खोप ल्याएको हो । बाँकी एक लाख बुधबार आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।&nb...}

पुरा पढ्नुहोस्

भोलिदेखि नेपाल र कतारबाट सातामा एक उडान हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  नेपाल र कतारबीच सातामा एक उडान हुने भएको छ ।    कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द गरिएपनि जुन ७ देखि लागु हुने गरि दुवै देशबीच सातामा एक उडान सुचारु गर्न लागिएको हो ।      कतारको दोहास्थित नेपाली राजदूतावासले जारी गरेको सुचना अनुसा...}

पुरा पढ्नुहोस्

सत्य बोल्दा समातिए अभियन्ता सौरभ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय पर्साले सामाजिक अभियन्ता सौरभ साहलाई पक्राउ गरेको छ ।    सामाजिक सञ्जालमा चिकित्सकमाथि आँच आउने गरि लेखेको भन्दै उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।    पर्सामा कमेडियन आदर्श मिश्राको बुबाको उपचारका क्रममा निधन भएको थियो । अस्पतालको लापरवाही...}

पुरा पढ्नुहोस्

सुडानीको तिर्खा मेटाउँदै नेपाली सेना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघअन्तर्गत दक्षिण सुडानमा अनमिस मिसनमा रहेको नेपाली टोलीले स्थानीयलाई स्वच्छ खानेपानी आपूर्तिका लागि सहयोग गरेको छ ।   हालै पुरुष तथा महिला नेपाली टोली दक्षिण सुडानको सेन्ट्रल इक्वेटोरियाको दुर्गम क्षेत्रमा पर्ने लोलोगो गस्तीमा गएको थियो ।    त्यहाँका स्था...}

पुरा पढ्नुहोस्

पूर्वी नवलपरासीमा रहेको चौधरी ग्रूपको बियर प्लान्टमा भीषण आगलागी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चौधरी ग्रूपको बियर प्लान्ट र गोदाममा आगलागी भएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ मा अवस्थित चौधरी ग्रूपको उद्योग ग्राममा आगलागी भएको हो ।   आज बिहानदेखि आगलागी सुरु भएको थियो । अहिले दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । ...}

पुरा पढ्नुहोस्

मर्जरका लागि इन्भेष्टमेन्ट र हिमालयन बैंकले पाए राष्ट्र बैंकबाट एलओआई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मर्जरको तयारीमा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडले राष्ट्र बैंकबाट लेटर अफ इन्ट्रेस्ट (एलओआई) पाएका छन् । राष्ट्र बैंकको सोमबार बसेको बैठकले एलओआई दिने निर्णय गरेको हो ।   नेपालका दुई ठूला बैकहरुबीच मर्जरका लागि ३० वैशाखमा प्रारम्भिक समझदारी पत्र (आईओएम) मा हस...}

पुरा पढ्नुहोस्

ढुंगा गिट्टी निकासी खोल्ने कुरा नीतिगत भ्रष्टाचार हो, रोकेरै छाड्छौं : गगन थापा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता गगन थापाले ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने सरकारको कार्यक्रम नीतिगत भ्रष्टाचार भएको बताएका छन् ।   उनले सरकारको यो निर्णय रोकेरै छाड्ने बताएका छन् । उनले आज ट्वीट गर्दै वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ भन्ने प्रष्ट भएको...}

पुरा पढ्नुहोस्

प्रहरी हवल्दार भण्डारी, जसले जित्न सकेनन् कोरोनाविरुद्धको लडाइँ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय मोरङमातहत कार्यरत एक प्रहरी हवल्दारको कोरोना संक्रमणका कारण निधन भएको छ ।    विराटनगर महानगरपालिका–३  घर भएका वेदराज भण्डारीको आज बिहान विराटनगरको नोबेल हस्पिटलमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मानबहादुर राईले पर्दाफासलाई जा...}

पुरा पढ्नुहोस्