Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

पर्दाफास रिपोर्टर

प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सहयाेग गर्न  आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस–१९ को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सर्वदलीय बैठकमा उनले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सबै दलका प्रतिनिधिसँग कोभिड–१९ को समस्या सम...}

पुरा पढ्नुहोस्

डेनमार्कमा रहेका नेपालीहरूकाे सुरक्षामा हामी गंभिर छाैंः  राजदूत भाने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका लागि डेनमार्कका राजदूत फ्रेडी भानेले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र तथा हिमतालमा परेको असरलाई डेनमार्क सरकारले निकै गम्भीर रुपमा लिएको र यस समस्याको समाधानमा नेपालसँग मिलेर काम गर्न डेनमार्क सरकार तयार रहेको बताएका छन्।    आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न...}

पुरा पढ्नुहोस्

बैतडीमा मावली आएका भान्जाकाे मामाले गरे हत्या  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मावलीघर आएका भान्जाकाे मामाले हत्या गरेका छन् । हतौडा प्रहारबाट बैतडीमा उनकाे हत्या भएको छ ।  दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो ।    महेशको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने १८ वर्षीय नारायण भुलले हत्या गरेकाे  खो...}

पुरा पढ्नुहोस्

वैशाखभित्रै रेल सेवा संचालन हुने, मन्त्री नेम्वाङ पुगे अनुगमनमा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएकाे हाे ।    पूर्व–पश्चिम र जयनगर–बर्दिवास रेल्वेको कामको अनुगमन...}

पुरा पढ्नुहोस्

सांसदसँगै मन्त्रीबाट हटे गृहमन्त्री बादल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सांसद पदसँगै मन्त्री पद पनि गुमेको छ । नेकपा माओवादी केन्द्रको पत्रअनुसार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सांसद पद रिक्त भएको निर्णय गरेका हुन् ।    माओवादीले बादललाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थ...}

पुरा पढ्नुहोस्

नौ महिनामा मरे ३० गैंडा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैंडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन् ।   निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ गते गैंडा मृतावस्थामा फेला परेको थियो ।...}

पुरा पढ्नुहोस्

निर्माणाधीन पक्की पुलको ट्रस उडाएपछि...

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  शनिबारकोे हावाहुरीले धादिङको त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुलको ट्रस उडाएको छ । गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुलको ट्रस हुरीबतासले उडाएको हो ।        एक महिनाभित्र सवारीसाधन सञ्च...}

पुरा पढ्नुहोस्

बीमा अभिकर्तालाई नियमविपरीत करोडौं कर्जा प्रवाह, असार मसान्तसम्म उठाउन बीमा समितिको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बीमा समितिले आफ्ना अभिकर्तालाई दिएको कर्जा रकम असार मसान्तभित्र उठाउन जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले गत शुक्रबार १९ वटै जीवन बीमा कम्पनीलाई परिपत्र गर्दै गैरकानुनी तरिकाले आफ्ना अभिकर्तालाई दिएको ऋण उठाउन निर्देशन दिएको हो ।   कम्पनीहरुले व्यवसाय धेरै देखाउन अभिकर्तालाई...}

पुरा पढ्नुहोस्

जब भाउजुको हत्या गरेर देवर प्रहरी कार्यालय पुगे...

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भाउजुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बस्ने ४८ वर्षीय मोहन राजभण्डारी छन् ।    उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । आफ्नै ४८ वर्षीया भाउजु रोशनी राजभण्डारीको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गर...}

पुरा पढ्नुहोस्

पूर्वसहसचिवले हडपे रुद्रमती किनारको एक रोपनी आठ आना जग्गा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित रुद्रमती नदी उकासको एक रोपनी आठ आना एक पैसा तीन दाम सार्वजनिक जग्गा अतिक्रमण भएको छ ।        कित्ता नं. २७ र १८ को यो जग्गा सरकारका पूर्वसहसचिव सुरज डोटेलले श्रीमती रेखा डोटेलको नाममा टहरा बनाएर भाडामा लगाई अतिक्रमण गरेको काठमाडौ...}

पुरा पढ्नुहोस्