
विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश साम्भाजीराव पाण्डवले उपचार मात्रैले संक्रमण नियन्त्रण नहुने भएकाले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्नुको विकल्प नभएको बताएका छन् । न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले विश्वभर नै महामारी निरन्तर रुपमा बढ्दै गएको तथा मृत्युको संख्या प...}
पुरा पढ्नुहोस्अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ जना पक्राउ परेका छन् । विमानस्थल प्रहरी, महानगरीय अपराध महाशाखा र विमानस्थल भन्सार कार्यालयको संयुक्त टोलीले साेमबार (२० बैशाख २०७८) मा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १४ सय ग्राम सुन बरामद गरिएको...}
पुरा पढ्नुहोस्हरि खड्का र कुमार (मानबहादुर थिङ) बिचको सम्बन्ध नौ वर्ष पुरानो थियो । दुबै मूर्ती बनाउने शिल्पकार । एउटै ठाँउमा काम गर्ने । खानपिन र उठबससँगै परिवारिक सम्बन्ध समेत राम्रो थियो । तर, यो सम्बन्ध हरिले यत्तिमै सिमित राखेनन् । उनले कुमारकी श्रीमतीसँग समेत बिस्तारै हिमचिम बढाउदै लगे ।...}
पुरा पढ्नुहोस्विभाजनको डिलमा पुगेका बेला सोमबार एकाएक नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय भएको थियो । उक्त कार्यदलको बैठक आज (मंगलबार) पनि बस्न लागेको छ । कार्यदलका एक सदस्य घनश्याम भुसालका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्य...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको बताएकी छन् । प्रहरी हिरासतबाट छुटेपछि पत्रकारसँको कुराकानीमा उनले देशभर भएको प्रदर्शन र दबावको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको बताएकी हुन् । ‘देशभर भएको प्रदर्शन र दबावको अगाडि प्...}
पुरा पढ्नुहोस्नेपालको अन्तर्राष्ट्रिय हवाई सुरक्षाको (एयर सेफ्टि) अडिटमा नेपालले प्रगति गरेको छ । सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले अप्रिल १३ देखि २५ तारिकसम्म गरेको बृहत् अध्ययन तथा मूल्यांकन (अडिट)ले दिने नम्बरमा नेपालले...}
पुरा पढ्नुहोस्काठमाडौंको ठमेलस्थित होटल म्याजेस्टिक (पुरानो नाम होटल मनाङ) को स्विमिङ पुल नजिक एक जना विदेशी नागरिकको शव फेला परेको छ । उनको शवको नजिक गमलाहरु फुटेको अवस्थामा छ । घटनास्थलमा रगतका छिटाहरु छन् । मृत्यु हुनेमा आयरल्याण्डका नागरिक एलेन म्याकफिलिप्स रहेको काठमाडौं उपत्यका अनुसन्धान...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिका र महानगरीय प्रहरी परिसर जावलाखेलबीच शहरी सुव्यवस्थापनको लागि सिसिटिभी प्रणाली जडान तथा संचालनका लागि सम्झौता भएको छ । सोमबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रमुख प्र...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारी नै सुन तस्करीमा संलग्न रहेको तथ्य बाहिरिएको छ । विमानस्थल प्रहरीले सुन तस्करीमा संलग्न रहेको आरोपमा अध्यागमनका एक नायब सुब्बासहित दुई जनालाई पक्राउ गरेको हो । विमानस्थल प्रहरीका अनुसार शुक्रबार १ किलो १६५ ग्राम...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि आज संसदको बैठक बस्दै छ । बैठकमा ८ वटा अध्यादेश पेश गर्ने कार्यसूची तय भएको छ । संसद सचिवालयका अनुसार जसअनुसार सर्वप्रथम प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार कार्यविधि) सम्बन्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit