
काठमाडौंमा कोभिड–१९ को महामारी नियन्त्रणका लागि सरकारले लगाएको लकडाउन (बन्दाबन्दी) खोलिएको दुईदिन मात्र भएको थियो । सार्वजनिक सवारीसाधन खासै चलेका थिएनन् । सिन्धुली कमलामाई नगरपालिका–२ का भोलाबहादुर जर्घा मगर ८ साउनमा रत्नपार्कबाट कंलकी जान मोटरसाईकलमा बसिरहेका थि...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् । प्रेस सङ्ठगन नेपाल प्रदेश समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवरु...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई ७ बुँदे स्पष्टीकरण सोधेका छन् । ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाही गर्ने मनसायका साथ मंगलबार स्पष्टीकरण सोधेका हुन् । स्पष्टीकरणमा लुम्बिनी प्रदेशका ४...}
पुरा पढ्नुहोस्कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज मधेसी महिलातर्फको केन्द्रीय सदस्यमा ४ जना निर्वाचित भएका छन् । निर्वाचित सदस्यमध्ये सबैभन्दा धेरै मत मुक्ताकुमारी यादवले प्राप्त गरेकी छन् । उनले यसअघि केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत ल्याएका डा शशांक कोइरालाको समेत रेकर्ड तोडेर महाधिवेश...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले ९५ जना नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरुको सरुवा गरेका हुन् । प्रहरी नियमावली अनुसार डीएसपी सरुवाको अधिकार प्रहरी प्रधान कार्यालयसँग हुन्छ । कार्यकाल पुरा गरेका महानगरीय प्रहरी वृत्तका इन्चार्ज, इल...}
पुरा पढ्नुहोस्सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका शीर्ष नेताहरुले मंसीर अघिनै संघीय संसदको चुनाव हुन सक्ने बताएका छन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगनकुमार थापाले एमालेले संसदलाई अवरुद्ध पारिरहने हो भने आगामी मंसीर अघिनै संघीय संसदको चुनाव गर्ने बताएका हुन् । नेपाल निजा...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले संसदबाट पारित एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई पनि आग्रह गरेका छन् । मन्त्री खाणले उपभोक्ता हितकै लागि सरकारले एमसीसी संसदबाट पारित गराएको उल्लेख गर्दै त्यसको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई आग्रह गरेका हुन् । ...}
पुरा पढ्नुहोस्केही वर्षअघि रियलइस्टेटबाट उदाएर विभिन्न क्षेत्रमा हात हालेका व्यवसायी सुधीर बस्नेतको पतनको कथा धेरै थाहा होला । ‘पावर टु सक्सिड’ नाम राखेर किष्ट मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स स्थापना गरी बैंकिङ क्षेत्रमा राज नै गर्न थालेका कमल ज्ञवालीको नाम पनि धेरैका लागि परिचित नै छ । उनी घरजग्गातर्फ...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले सो निर्णय गरेको हो । त्यस्तै ब...}
पुरा पढ्नुहोस्नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जरका लागि फेरि पहल सुरु भएको छ । हिमालयनले बैंकका सीईओ अशोक राणालाई मर्जरको जिम्मेवारी दिएर छलफल अघि बढाएको हो । यसअघि भने मर्जरका लागि हिमालयन बैंकले सञ्चालक सुनिल बहादुर थापालाई मर्जर कमिटीको जिम्मेवारी दिएको थियो । दुवै बैंकबीच मर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit