
पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक ७३.५९ अंकले वृद्धि भएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक १६५.२८ अंकले बढेर २ हजार ८५७.७५ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक तीन दिन बजार उकालो लाग्दा दुई दि...}
पुरा पढ्नुहोस्पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १६५.२८ अंकले वृद्धि भएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दुमा पुगेर रोकिएको थियो ।यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार उकालो लाग्दा एक दिने भने गिरावट आएको...}
पुरा पढ्नुहोस्सरकारले राष्ट्रियसभामा ‘आर्थिक सर्वेक्षण २०७८/७९’ पेश गरेको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो आर्थिक सर्वेक्षण पेश गरेका हुन् । यसअघ...}
पुरा पढ्नुहोस्नेकपा एमाले संसदीय दलको नयाँ विधानले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई थप शक्तिशाली बनाएको छ । दलका नेतालाई सांसद निलम्बन गर्ने विशेषाधिकार दिदैँ ओलीलाई थप शक्तिशाली बनाइएको हो । ओली एमालेका संसदीय दलका नेता समेत हुन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरलाई व्...}
पुरा पढ्नुहोस्र्यापर भिटेनको नयाँ गीतका बोलमा अपाच्य शब्द भएको भन्दै प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोले उनको खोजी गरिरहेका बेला उनी भने अदालतको शरणमा पुगेका छन् । भिटेन उपनामले चिनिने र्यापर समिर लामाले प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाउदै उच्च अदालत पाटनमा १६ कात्तिकमा निशेधा...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकार माथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताएका छन् । आइतबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले नै गरेको भन्दै उनले गरेका काममाथि कुनै उजुरी नलाग्ने बताएका हुन् ।...}
पुरा पढ्नुहोस्साबिकको नेकपामा दरार आएर दुई समूह बनेपछि प्रदेश १ र वाग्मती प्रदेश सरकार संकटमा प¥यो । प्रधानमन्त्री केपी शर्मा ओली समूहमा रहेका ती सरकारका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव नै दर्ता भयो । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र वाग्मतीका...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आ–आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । लम्जुङ बेँसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा घरसहित ०–८&ndash...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए । ...}
पुरा पढ्नुहोस्ई–सेवा ट्राभल एण्ड टुर्सले क्याप्टेन विजय लामालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । ई–सेवाले शुक्रबार एक कार्यक्रमका बीच अन्तर्राष्ट्रिय टिकेटिङ एप्सको सुरूवातसँगै ब्रान्ड एम्बेसडर समेत नियुक्ति गरेको छ । यसअधि नै ई–सेवा एपमार्फत आन्तरिक उडानमा हवाई टि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit