
रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट निलम्बन गरिएको छ । राष्ट्रसंघीय महासभामा बिहीबार भएको मतदानमा सहभागी दुई तिहाइ सदस्यले रुसलाई परिषदबाट हटाउनुपर्ने पक्षमा मतदान गरेका थिए । रुसले युक्रेनमाथि आक्रमण गरेर मानवअधिकार उलङ्घन गरेकाले मानवअधिक...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन् । ‘रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ । यदि उसले युक्रेनमा आक्रमण गर्यो भने यो रुसको लागि विनाशकारी हुनेछ’ उनले भने । ...}
पुरा पढ्नुहोस्श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ । आर्थिक संकटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् । यहाँका प्रधानमन्त्री महिन्दा राजपाक्षेले सोमबार मात्र आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा राष्ट्रपति गोटबाया राजपाक्षेल...}
पुरा पढ्नुहोस्युरोपेली आयोगले सन् २०२२ मा पूर्वी र दक्षिणी अफ्रिकालाई मानवीय सहयोगको रूपमा सुडानलाई ४ करोड युरो मानवीय सहायता विनियोजन गरेको, सुडानको आधिकारिक सुना समाचार एजेन्सीले आइतबार जनाएको छ । ईयूले अन्तर्राष्ट्रिय एजेन्सीहरू मार्फत खाँचोमा परेका सुडानी जनतालाई सहयोग गर्ने आफ्नो...}
पुरा पढ्नुहोस्पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पर्यावरण नजोगाए विश्वले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् । विश्व वातावरण दिवसको उपलक्ष्यमा यूएनको वातावरण विभागसँगको समन्वयनमा पाकिस्तानले आयोजना गरेको कार्यक्रममा शनिबार बोल्दै उनले जलवायु परिवर्तन र तापक्रममा भइरहेको वृद्धिको मुद्दालाई राम्रो ढंग...}
पुरा पढ्नुहोस्बेलायतको गुप्तचर निकाय एमआई ५ ले ब्रिटिश संसदमा चीनको महिला जासुस सक्रिय रहेको जनाएको छ । उक्त निकायले सबै सांसदहरुलाई सचेत पनि गराएको छ । एमआई ५ ले क्रिस्टिन चिङ ली चिनियाँ भएको आरोप लगाएको हो । ली अन्य सांसदको साथमा चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) सँग सम्बन्ध स्थापित गरेको उक...}
पुरा पढ्नुहोस्नेपाली तथा भारतको उत्तरपूर्वी क्षेत्रका युवतीहरुलाई रसियन भनेर यौनधन्दा चलाउने एक जना पक्राउ परेका छन् । भारतको भोपालस्थित अरेरा कोलोनीमा इडन स्पा सेन्टरको नाममा ‘सेक्स र्याकेट’ चलाउँदै आएका गौरव वाधवानी पक्राउ परेका हुन् । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार स्प...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो वाइडेनले राज्यहरुलाई जलवायु परिवर्तन सहायता कार्यालय स्थापना गर्न सर्कुलर जारी गरेका छन् । राष्ट्रपति वाइडेनले जारी गरेको स्थापनाको आदेशमा उक्त कार्यालयले द्विपक्षीय र बहुपक्षीय रुपमा जलवायु परिवर्तनसम्बन्धि अमेरिकी प्रयासलाईं सहयोग पुर्याउँनेछ ।&n...}
पुरा पढ्नुहोस्महिन्दा राजापाक्षले श्रीलंकाको प्रधानमन्त्री पदबाट राजीनामा दिए पनि श्रीलंकामा प्रदर्शन बढिरहेको छ । यसबीचमा राजापाक्षको परिवारले देश नै छोडेको अडकलबाजी भइरहेको छ । तर, मंगलबार राजापाक्षका छोराले उनको परिवार श्रीलंकामा नै रहने र देश छोडेर कतै नभाग्ने जनाएका छन् । राजापाक्षका...}
पुरा पढ्नुहोस्भारतको प्रधानमन्त्री कार्यालयले आइतबार राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर एकाउन्ट ह्याक भएको जनाएको छ । मोदीको निजी ट्वीटर एकाउन्ट केही समयको लागि ‘छेडछाड’ भएको कार्यालयले जनाएको हो । आइतबार राति करिब सवा २ बजेतिर मोदीको व्यक्तिगत एकाउन्टबाट बिटक्वाइनसँग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit