
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकार माथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताएका छन् । आइतबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले नै गरेको भन्दै उनले गरेका काममाथि कुनै उजुरी नलाग्ने बताएका हुन् ।...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विवादलाई चुनावपछि फेरि छलफलमा ल्याउने गरी पार्टीमा टुंग्याइएको बताएका छन् । आज प्रदेश नम्बर १ को पार्टी प्रशिक्षणका लागि विराटनगर पुगेका प्रचण्डले पत्रकारहरूको प्रश्नको जवाफमा एमसीसीबारे छलफल गर्दा पार्टीबाट फेल भयो भने र...}
पुरा पढ्नुहोस्शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन वटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठबन्धन कायमै रहने दाबी गरेका छन् । माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरी सत्तारुढ गठबन्धनले आफ्नो कार्यसूच...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन आयोगको आचारसंहिता अभिव्यक्ति स्वतन्त्रता विपरीत किसिमको रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टी निकट नेपाल साँस्कृतिक संघद्वारा निर्माण गरिएको चुनावी गीत सार्वजनिक कार्यक्रममा बोल्दै उनले संवि...}
पुरा पढ्नुहोस्सर्वोच्चले संसद बिघटन गर्ने सकारको निर्णय बदर गरेको छ । यस्तै नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सोमबार संसद बिघटन र कांग्रेश सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित दर्ता भएको रि...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले बिहीबार आयोजना गरेको आम हडतालकाक्रममा केन्द्रीय नेताहरुसहित ७६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ७ जना महिला रहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । नेकपाका विदेश विभाग उपप्रमुख बिष्णु रिजालका अनुसार प्रहरीले कलंक...}
पुरा पढ्नुहोस्नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेको सरकार ढाल्नेसँग चुनावमा गठबन्धन नगर्ने बताएका छन् । प्रेस चौतारी नेपाल चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको स्पष्ट पारेका हुन् । का...}
पुरा पढ्नुहोस्सरकारले आगामी आर्थिक वर्ष सरकारी कर्मचारीहरुलाई १० दिनको तलबसहित पर्यटन बिदा दिने भएको छ । आज आव ७८–७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले निजी क्षेत्रका कर्मचारीहरुलाई यसका लागि प्रेरित गरिने जानकारी दिए । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारले यस्तो व्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीद्वारा गरिएको संसद विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक भएको बताएका छन् । मंगलबार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलन उपसभापति निधिले प्रधानमन्त्रीद्वारा भएको संसद् विघट...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । भेटमा उपसभापति निधिले आगामी महाधिवेशनमा आफूलाई सभापति पदमा साथ दिन पौडेलसँग आग्रह गरेका छन् । ‘म सबैको साझा उम्मेदवार हुन चाहन्छु । अन्य नेताको समर्थन लिने प्रयास गरिरह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit