
स्वतन्त्रता दिवसको ७५ औं वर्षलाई अमृत महोत्सवका रुपमा मनाइरहेको भारतले यही १० देखि १२ जनवरीमा गुजरातमा भाइब्रेन्ट गुजरात (जीवन्त गुजरात) को आयोजना गर्दैछ । विश्वभरबाट सम्मेलनमा सरकार प्रमुख तथा प्रतिनिधिको सहभागिता रहने यो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा समेतले सहभागिता जनाउने तयारी...}
पुरा पढ्नुहोस्सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै दर्ता भएको पूर्वमाओवादीका चार नेताको रिटको सुनुवाइ न्यायाधीश दीपककुमार कार्कीको इजलासमा हुने भएको छ । नेकपा (माओवादी केन्द्र) को कारबाहीका आधारमा प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरील...}
पुरा पढ्नुहोस्निजामति सेवाको विशिष्ट पद सचिव पद खाली हुँदै गएको छ । लोकसेवा आयोगमा पदाधिकारी नियुक्त गर्न ढिलाई गर्दा यो अवस्था आएको हो । गएको असार २६ गते पदाधिकारी नियुक्त गरेपनि संसदीय सुनुवाई नहुँदा काम गर्न सकिरहेका छैनन् । नेपाल सरकारको विभिन्न निकायमा नेतृत्व दिनुपर्ने सचिव पद खालि छ । आजसम्म...}
पुरा पढ्नुहोस्नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक–एक्सप्रेस वे) को करिब ५२ अर्बको ठेक्का प्रक्रियामा भ्रष्टाचारको विषय संसदीय समितिमा उठेपछि सेनाले १ चैतमा ठेक्कासम्बन्धी तीन बाकस कागजपत्र रक्षा मन्त्रालयमा बुझाएको छ । संसद्को सार्वजनिक लेखा समित...}
पुरा पढ्नुहोस्पाकिस्तानका सेना प्रमुख जनरल कमर बाजवाले दुःखद अन्त्य हुनुभन्दा अघि युक्रेनमाथि रुसको आक्रमण तुरुन्त रोक्नुपर्ने जनाएका छन् । इस्लामावाद सुरक्षा संवादमा उनले रुस–युक्रेन जारी युद्धप्रति पाकिस्तानको गम्भीर चिन्ता रहेको जनाए । ‘रुसको सुरक्षा चिन्ताको बीच, एउटा सानो देशमा...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले सो निर्णय गरेको हो । त्यस्तै ब...}
पुरा पढ्नुहोस्नेपाल र भारतबीच चार वटा विषयमा सम्झौता भएको छ । भारत भ्रमणमा रहेका शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि सम्झौता भएको हो । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भार...}
पुरा पढ्नुहोस्नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदच्युत गर्नुपर्ने अपरिहार्यता रहेको बताएका छन् । आज सर्वोच्च अदालतमा धर्ना दिनुअघि नेपाल बार एसोसिएसनको भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै उनले प्रधानन्यायाधीश जबरालाई पदच्युत गर्नुपर्ने...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पास गरिएको बताएका छन् । नेपाल निजामती कर्मचारी संगठन गृह विभागीय १२औं अधिवेशनको सोमबार गृह मन्त्रालयमा उद्घाटन गर्दै गृहमन्त्री खाणले एमसीसी पास भएका कारण कुनै विदेशी...}
पुरा पढ्नुहोस्रुस र युक्रेनको युद्धको बीचमा विश्व अर्थतन्त्रलाई लिएर पनि चिन्ता बढिरहेको छ तर युद्धका बावजुद यो वर्ष विश्व अर्थतन्त्र प्रगतिको बाटोमा रहने विज्ञहरुको विश्वास छ । तर यसको असर कति नराम्रो हुन्छ त्यो युद्ध कति लामो समयसम्म चल्छ भन्ने कुरामा भर पर्छ । अहिले विश्व बजारमा जुन उथलपुथल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit