
अर्थमन्त्री जनार्दन शर्माले नेपालमा भित्रिने सवारी साधनहरुको आयातमा प्रतिबन्ध लगाउन नसकिने बताएका छन् । अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) को ४५ औं वार्षिक साधारणसभा बोल्दै उनले अहिले अटो व्यवसायीलाई कतै अहिले हुँदै आएको सवारी साधन आयातमा सरकारले प्रतिबन्ध गर्ने हो की भन्ने त्रा...}
पुरा पढ्नुहोस्शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले अत्तरियामा आफ्नो नयाँ शोरुम खोलेको छ । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले एक्स्क्ल्यूजिव थ्री एस सुविधा सम्पन्न नयाँ शोरुम, बागेश्वोरी मल्टी मोटर्सको उद्घाटन गरेको छ । उद्घाटनका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुप...}
पुरा पढ्नुहोस्नेपालमा विदेशी लगानीका रुपमा सिल्भर हेरिटेज ग्रुपले भित्राएको करिब तीन अर्ब रुपैयाँ त्यसका सञ्चालकले पटक–पटक विना ब्याज अग्रिम भुक्तानीका रुपमा लगेका छन् । दुुई आर्थिक वर्षको वासलात हेर्दा उनीहरुले लामो समयका लागि विना ब्याज अग्रिम भुक्तानीका रुपमा दुई पटक गरेर करिब एक अर्ब रुपैयाँ...}
पुरा पढ्नुहोस्एभरेष्टसहित विभिन्न चार बैंकको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यसरी विवरण सार्वजनिक गर्नेमा एभरेष्टसहित नेपाल बङ्गलादेश बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंक रहेका छन् । एभरेष्ट बैंक एभरेष्ट बैंक लिमिटेड सार्वजनिक गरेको...}
पुरा पढ्नुहोस्पछिल्लो समय मुलुकमा औद्योगिक वातावरण बनेसँगै उद्योग स्थापना हुने क्रम बढेको छ । गत आर्थिक वर्ष २०७७/०७८ को पुस मसान्तसम्मका तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा उद्योग दर्ता हुने क्रम बढेको उद्योग विभागका तथ्याङ्कले देखाएको छ । विभागका अनुसार गत आवको पुस मसान्तसम्म १०३ स्वदेशी...}
पुरा पढ्नुहोस्वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशंका सर्वसाधारण लगानीकर्तामा परेको छ । नेपाल स्टक...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले ठगीको आरोपमा पटक–पटक पक्राउ पर्दै आएका सुधीर बस्नेतका पक्षमा अन्तरिम आदेश जारी गरेको छ । बैंकले लिलामी सकारेको २४ रोपनी जग्गा लिन उनले सर्वोच्चमा ५ मंसिरमा परमादेश सहितको आदेश मागगर्दै रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्चका न्यायाधीश पुुरुषोत्तम भण्डारीले मंग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit