Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छिन् ।    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधानसभाकी सदस्य समेत रहेकी शेर्पालाई पार्टीमा प्रवेश गराएका हुन् ।    त्यसैगरी ओलीले माओवाद...}

पुरा पढ्नुहोस्

सत्ता पक्ष वार्ता नगरी पेलेर जाने मुडमा रहेको छ : नेकपा एमाले 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेले मंगलबार पनि प्रतिनिधि सभाको बैठक अवरोध गरेको थियाे। अवरोधका बीचमा पनि संसदमा २ वटा अध्यादेश स्वीकृत गरिएको थियाे । नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले संसद अवरुद्ध भइरहेको समयमा संसद सुचारु गरेकोमा आपत्ति जनाएका छन् ।     मंगलबार प्रतिनिधि स...}

पुरा पढ्नुहोस्

बैशाखमै चुनाव भएपनि सामना गर्न तयार छौँ : माधव नेपाल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन बैशाखमै भएपनि सामना गर्न तयार रहेको बताएका छन् ।     अध्यक्ष नेपालले चुनावबाट आफूहरु नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी सं...}

पुरा पढ्नुहोस्

अनुभवी र युवा निर्वाचित कांग्रेसमा देउवा नेतृत्वको यस्तो छ पूरा टिम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भइसकेको छ । काठमाडौंमा आयोजित महाधिवेशनले अनुभवी र युवा गरी दुई थरी नेतृत्वले युक्त भएको कांग्रेस पदाधिकारीको नयाँ टिम निर्वाचित गरेको छ ।    कांग्रेसको सभापतिमा यसअघिकै सभापति शेरबहादुर देउवा दोहारिए पनि महामन्त्रीमा भने कांग्रेसमा तेस्रो पु...}

पुरा पढ्नुहोस्

हृदयेश त्रिपाठीद्वारा जनता प्रगतिशील पार्टी गठन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गरेका छन् ।   मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै उनले जनता प्रगतिशलि पार्टी गठन गरेका हुन् । पार्टी घोषणापछि उनले देशमा पार्टीको अभाव भएर नयाँ पार्टी गठन नगरेको बताएका छन् । उनले अहिले देशमा वैचारिक बहस शुन्य रहेको र वर्तमान अवस्थामा र...}

पुरा पढ्नुहोस्

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य, लिए शपथ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री आचार्यले आज नै पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।   बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।    आचार्यलाई आज नेकपा एमालेको प्रदेश १ को...}

पुरा पढ्नुहोस्

भक्तपुर नगरमा नेमकिपाको क्लिन स्वीप, मेयरदेखि वडा सदस्यसम्म विजयी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा जित हासिल गरेको छ ।    निवर्तमान मेयर सुनील प्रजापतिले २९ हजार २०० मत ल्याउँदै पुनः निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत पाए ।  ...}

पुरा पढ्नुहोस्

घाईतेलाई भट्टामा जिउँदै जलाउने महताव आलम पक्राउ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले रौतहटको राजपुर घटनाका मुख्य आरोपी महताव आलमलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याएको छ ।  अफताव आलमको निर्देशनमा घट्ना लुकाउने उद्देश्यले विष्फोटमा परी मृत्यु तथा घाईते भएका मानिसहरुलाई ट्याक्टरमा राखि ईटा भट्टामा जलाएको उनले स्वीकार गरेका छन् ।  प्रदेश २ प्रहरीले महतावलाई ल...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रको विधान संशोधन गर्न उपसमिति गठन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ ।    शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो । विधान परिमार्जन उप...}

पुरा पढ्नुहोस्

सनाखत नभएको शवले खोल्याे ‘अनर किलिङ’ को रहस्य 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रविण पोखरेल ६ माघ अपरान्ह २ बजे कार्यालयमै ब्यस्त थिए । तर प्रहरी संचारमा आएको एउटा सूचनाले उनी सबै काम छाडेर एकाएक मायादेवी गाउँपालिका–७ गरगट्टीतर्फ हानिए ।  गरगट्टीमा एकजना पुरुष व्यक्तिको शव फेला परेको थियो । अनुहार तथा शरीरको अन्य बा...}

पुरा पढ्नुहोस्