
नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा पार्टीको १४ औं महाधिवेशन मूल तयारी समिति गठन गरेको छ । बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आईतबार बसेको केन्द्रिय कार्य समिति बैठकले उनको नेतृत्वमा सो महाधिवेशनको मूल तयारी समिति गठन गरेको...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधानविपरीत आफूहरुलाई कारबाही गरेको उल्लेख गर्दै झलनाथ–माधव समूहका चार नेता रिट निवेदन दायर गरेको रिट निवेदनमाथि सुनुवाइ अर्को दिनलाई सरेको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासमा आज सुनुवाइका लागि पेशी तोकिएको भए ताप...}
पुरा पढ्नुहोस्अमेरिकाले आफ्नो सेना र नेपाली सेनाबीच सहकार्यसम्बन्धी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपालसँग सम्झौता गर्न चाहेको खुलेको छ ।अमेरिकाले सन् २०१५ मा नै यस्तो प्रस्ताव नेपालसमक्ष राखेको हो । तर, हालसम्म नेपालले उक्त सम्झौतामा हस्ताक्षर गरेको भने छैन । रक्षा मन्त्रालयका पदाधिका...}
पुरा पढ्नुहोस्चीनले आज नेपालसहित दक्षिण एसियाली मुलुकसँग सामूहिक छलफल गर्ने भएको छ । कोरोना महामारी नियन्त्रण, सहयोग तथा खोपबारे चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालसहित अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगालादेशका समकक्षीहरुसँग सामूहिक भर्जअल कुराकानी गर्न लागेका हुन् । पछिल्...}
पुरा पढ्नुहोस्कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आज बिहानैदेखि लागू हुने गरी निषेधाज्ञा केही खुकुलो पारिएको छ । आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको निषेधाज्ञामा अब बिहान १० बजेसम्म पसल खेल्न पाईनेछ । यसअघि बिहान ९ बजेसम्ममात्रै पसल खोल्न पाईंन्थ्यो ।&nb...}
पुरा पढ्नुहोस्नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्ने बताएका छन् । बुधवार काठमाण्डौमा आयोजित राष्ट्रिय पुनरुत्थान रणनीतिक योजना कार्यशाला गोष्ठीमा बोल्दै उनले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर...}
पुरा पढ्नुहोस्लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ५.८ रिक्टर स्केलको भएको केन्द्रका भूकम्पविद् डा लोकविजय अधिकारीले जान...}
पुरा पढ्नुहोस्इजरायली राष्ट्रपति आइज्याक हर्जाेग र उनकी पत्नीले सोमबार संयुक्त अरब इमिरेट्सको भ्रमण गरेका छन् । लामो समयदेखि सम्बन्धमा चिसोपना रहेको इजरायल र संयुक्त अरब इमिरेट्सबीच १६ महिनाअघि मात्रै आधिकारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसपछि गरिएको यस भ्रमणले मध्यपू...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुगमन टोलीले यात्रुसँग बढी भाडा लिई ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । उपत्यकामा जारी भएको निषेधाज्ञापश्चात् वैदेशिक रोजगारबाट आई घर फर्किने र अत्यावश्यक परी उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग तोकेको भन्दा तीन गुणा बढी भाडा लिने काउन्ट...}
पुरा पढ्नुहोस्जापानका लागि पूर्व नेपाली राजदूत तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमालाई जापानले ‘द अर्डर अफ जापान (द अर्डर अफ द राइजिङ सन, गोल्ड एण्ड सिल्भर स्टार) अवार्ड प्रदान गरेको छ । यही १४ चैतमा बसेको मन्त्रिपरिषदले उक्त अवार्ड प्रदानका लागि स्वीकृति दिने निर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit