
सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको भेटिएको छ । प्रहरीले उक्त अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ । नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको...}
पुरा पढ्नुहोस्पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरेलगत्तै सो संगठनले नेपाल आयल निगमको केन्द्रिय कार्यालय टेकुमा प...}
पुरा पढ्नुहोस्सिन्धुपाल्चोकको सुकुटेस्थित रिभर वे र्याप्टिङ एण्ड रिसोर्टको स्वीमिङ पुलमा डुबेर काठमाडौं सिनामंगल बस्ने सुशील भण्डारीको मृत्यु भएको छ । उनीहरु ६ जनाको समूहमा रिसोर्टमा बस्न आएका थिए । महानगरीय प्रहरी कार्यालयका अनुसार भण्डारी सहितको टोली दोलखाको खरी ढुङगाबाट फुटबल खेलेर...}
पुरा पढ्नुहोस्प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्दै टुंगो तयारी छ । कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्क...}
पुरा पढ्नुहोस्तनहुँको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ बजे आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ । सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विद्युत...}
पुरा पढ्नुहोस्विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ ।कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या...}
पुरा पढ्नुहोस्पर्सा प्रहरीले लागूऔषध र हातहतियार कारोबारमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक प्रहरी पनि छन् । उक्त गिरोहले पहिला हातहतियार किन्न सहयोग गर्ने र पछि लुट्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । गिरोहले काठमाडौं तथा विभिन्न स्थानबाट लागुऔषध तथा हातहतियार खरिद गर्न...}
पुरा पढ्नुहोस्पछिल्लो समय कोरोना संक्रमण तीव्र रुपमा देखापरेको भारतलाई सहयोग गर्न पाकिस्तानको एक सामाजिक संस्था अब्दुल सत्तार इधि फाउन्डेसन इच्छुक देखिएको छ । फाउन्डेसनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र लेख्दै भारतमा स्वयंसेवा गर्न इच्छुक रहेको जनाएको हो । फाउन्डेसनले आफ्नो टिम...}
पुरा पढ्नुहोस्अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै उनले तथ्याङ्क विभागले आर्थिक वृद्धिदरमा प्रक्षे...}
पुरा पढ्नुहोस्फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । सैनिकहरु चढेको उक्त विमानमा सवारमध्ये करिब ४० जना घाइते भएका छन् । सी–१३० हर्कुलस विमानमा ९२ जना सवार थिए । सुलु प्रान्तको जोलो द्वीपस्थित विमानस्थ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit