
प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ । पाकिस्तानका राजदूत शाहले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त भ...}
पुरा पढ्नुहोस्कञ्चनपुरको बेलौरी नगपालिकामा बिहीबार साँझ अबेर प्रहरी र तस्करबीच भएको दोहोर भिडन्तमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाउने तयारीमा प्रहरी जुटेको छ । लागुऔषध र नक्कली नोट बनाउने मेसिनसहित नेपाल भित्रिएका भारतको पिलिभित जिल्ला ग्राम भूमिदान राघवपुरी थानाका २० वर्...}
पुरा पढ्नुहोस्नेपाल परराष्ट्र सेवाका दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिले शुक्रवार कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि परराष्ट्र मन्त्रालयका उपसचिवद्वय कृष्ण चन्द्र अर्याल र धनबहादुर ओलीको नाम सिफारिस गरेको हो । यस अघि बिहीबार बढुवा समितिले ज्येष्ठत...}
पुरा पढ्नुहोस्काठमाडौं–तराई मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) मा मापदण्ड लत्याएर र लेखा समितिलाई समेत अटेर गरेर ठेकेदार कम्पनी छनोट गरेको नेपाली सेनाले अहिले काम अघि बढ्न नसकेपछि ती कम्पनीहरुलाई केही दिनका लागि निलम्बन गरेको छ । सुरुङ निर्माणको जिम्मा पाएका दुई चिनियाँ कम्पनी चाइना स्टेट र...}
पुरा पढ्नुहोस्प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरुलाई निर्देशन गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिएकी छन् । आइतबारको संसद् बैठकमा...}
पुरा पढ्नुहोस्नेपाली सेनाको मुख्यालय जंगी अड्डाले केही दिनअघिमात्र १२ सेनानी (मेजर) हरुलाई प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) मा बढुवा गरेको छ । सेनाको बलाध्यक्ष विभागले उनीहरुको बढुवा तथा सरुवा नियुक्ती गरेको हो । यस्तै विभागले १८ जना लेफ्टिनेन्ट कर्णेलहरुको सरुवा समेत गरेको छ । यसअघि मालदार अड्डामा र...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जाल फेसबुकमा ग्रुप बनाएर बालबालिकाको अश्लील भिडियो सेयर गर्ने नौ जना प्रहरीलाई कारबाही गरिएको छ । उनीहरुले त्यस्तो भिडियो सामाजिक सञ्जालमा सेयर गरेको अभियोगमा कारबाही गरिएको हो । प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले नौ प्रहरीलाई उक्त अभियोगमा कारबाही गरिएको पुष्...}
पुरा पढ्नुहोस्माघे संक्रान्ति नजिकिएसँगै टोखाका चाकु उद्यमीलाई चाकु बनाउन भ्याईनभ्याई छ । माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेको छ त्यसैले यो समयमा चाकुको खपत पनि बढी हुन्छ । यस वर्ष कोभिड–१९ को प्रभावका कारण चाकुको माग कम छ । तरपनि उद्यमीहरुलाई चाकु बनाउन भ्याइनभ्याई छ । काठमाडौंको टोख...}
पुरा पढ्नुहोस्रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ । गोली लागेर घाइते भएकामध्ये ४ जनाको मृत्यु भएको हो । उनीहरुको स्थानिय युनिभर्सल मेडिकल कलेजमा उपचारकाक्रममा मृत्यु भएको हो । प्रहरीले अनौपचारिक रुपम...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले लागूऔषध मुद्धामा चलखेल गरेकाे आरोप लागेका र प्रमुख जिल्ला अधिकारीसहितसँग बसेर जुवा खेल्ने जिल्ला प्रहरी कार्यालय धनुषा र सर्लाहीका एसपीको काज सरुवा गरेको छ । प्रधान कार्यालयले धनुषामा कार्यरत एसपी प्रकाश रानाभाट र सर्लाहीमा कार्यरत एसपी सन्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit