
गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् । गृहमन्त्री खाणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका...}
पुरा पढ्नुहोस्नेपाली सेनाको बाहिनी, शिक्षालय र गणबाट सम्मिलित ७५ जनाको सैन्य टोलीमा सहभागी भएका अधिकृत देखि जवानसम्मले खम्पा बिद्रोह र नेपाली सेनाले चलाएको खम्पा निःशस्त्रीकरण अभियानको मुख्य क्याम्पका बिषयमा अध्ययन अनुसन्धान गरेका छन् । मुस्ताङस्थित बज्रदल गणले घरपझोङ गाउँपालिका–५ स्थित...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेका छन् । शनिबार भक्तपुरको गट्ठाघरमा सुरु भएको पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले पार्टीमा अन्य पार्टीबाट प्रवेश गर्नेहरुको लहर ल्याउ...}
पुरा पढ्नुहोस्बिमा व्यवसायमा जालसाजीपूर्ण कागजातका आधारमा गलत क्रियाकलाप देखिन थालेकाले यस्ता कार्य नगर्न सम्बन्धित पक्षलाई बिमा समितिले निर्देशन दिएको छ । उक्त नियामक निकायले एक सूचना जारी गर्दै कीर्ते र जालसाजीपूर्ण कागजातका आधारमा बिमासम्बन्धी कसुर हुने गरेको गुनासा आउन थालेकाले सतर्क रहनसमे...}
पुरा पढ्नुहोस्नबिल बैंकले सामाजिक उद्यमशीलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ । बैंकले आज त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रम गरी त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय स्कुल अफ म्यानेजमेन्टसँग कार्यक्रमको सम्झौता गरेर सरुवात गरेको छ । उसले सुरु गरेको सामाज...}
पुरा पढ्नुहोस्जबर्जस्ती करणी उद्योग मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका चिनियाँ नागरिक लिउ यूलाई छुटाउन २० लाख रुपैयाँ रकम उठाउने एकजना महिला पक्राउ परेकी छन् । महानगरीय अपराध महाशाखाले लिउकी नेपाली श्रीमती कमला भुसालसँग पटक–पटक गरेर रकम ठगी गरेको कसुरमा सुकेधाराबस्ने रबिना थापालाई पक...}
पुरा पढ्नुहोस्विगत २३ वर्षदेखि नेपाली आकाशमा अनवरत उडान सेवा गर्दै आएको निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले काठमाडौँ–बनारस–काठमाडौँको बुधबार परीक्षण उडान (प्रुभिङ फ्लाइट) सफलतापूर्वक सम्पन्न गरेको छ । दक्षिण पूर्वी एशिया र दक्षिण एशियाका मुलुकमा चार्टर÷नन् सेड्युल फ्ल...}
पुरा पढ्नुहोस्चालु आर्थिक वर्षको पहिलो १० महिनामा वैदेशिक व्यापार घाटा १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । यो व्यापार घाटा पछिल्लो १० महिनामा गत आवको भन्दा २४ दशमलव ९४ प्रतिशत भन्दा बढी हो । अघिल्लो आवको पहिलो १० महिनामा मुलुकको व्यापार घाटा रु ११ खर्ब ४५ अर्ब ६३ करोड थियो । भन्सार व...}
पुरा पढ्नुहोस्प्रदेश १ मा सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्तागर्दै भीम आचार्यलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ । आचार्य राईसँग दुईमतले मुख्यमन्त्रीमा पराजित भएका थिए । ३७ जना प्रदेशसभा सदस्यले अविश्वा...}
पुरा पढ्नुहोस्रुस–युक्रेन युद्धको एक साताभन्दा कम समय, यस्तो लागिरहेछ रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ऐतिहासिक हारतर्फ लम्किरहेका छन् । उनी सबै लडाइँ जित्न सक्छन्, तर युद्ध भने हार्दै छन् । रुसी साम्राज्यको पुनर्निर्माण गर्ने पुटिनको सपना युक्रेन वास्तविक राष्ट्र होइन भन्ने आधारमा टिकेको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit