
वैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ । निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ । यी दुई दिन अर्थात आज बिहान १० बजेदेखि अपरान्...}
पुरा पढ्नुहोस्भक्तपुरको एक होटलमा ग्यास सिलिन्डर पड्किँदा घाइते भएकामध्ये होटल मालिकको उपचारको क्रममा मृत्यु भएको छ । दोलखा सैलुुङ गाउँपालिका–६ घर भई हाल सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेतको मृत्यु भएको हो । बस्नेतको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचारक...}
पुरा पढ्नुहोस्बटुवा महिला तथा बालिकाहरुको संवेदनशील अंगहरु समाउने र यौनांगसमेत देखाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरेको छ । तामाङले गत पु...}
पुरा पढ्नुहोस्दाङ प्रहरीले प्रतिबन्धित दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–७ बस्ने वर्ष ३२ का रामबहादुर थापा, लुङग्री गाउँपालिका–३ बस्ने वर्ष २० को रुपक खड्का र सुनछहरी गाउँपालिका–७ बस्ने वर्ष १९ को...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात ब्यवस्था कार्यालय, भेरी अञ्चल, नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुबेदीसमेत १९ जना उपर परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा कैद र जरिवानाको मागदाबीसहित बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।&...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०० ग्राम सुनसहित एक जना २८ वर्षीय यात्रु पक्राउ परेका छन् । ती युवक आज बिहान कुवेतबाट जजिरा एअरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका थिए । जाँचको क्रममा मिक्सरको भित्री भागमा करिब १०० ग्राम सुनलाई कालो टेपले बेरेर लुकाएको ल्याएको व...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल आइतबारदेखि अनिवार्य अवकाशमा जाँदै छन् । महानिरीक्षकको चार वर्षे कार्यकालका कारण उनी अवकाशमा जान लागेका हुन् । अवकाशमा जानुअघि शनिबार उनले चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेडक्वार्टर (विशेष कार्यदल) बगलामुखी हल्चो...}
पुरा पढ्नुहोस्नेपाली काङग्रेसका सांसद मीनबहादुर विश्वकर्माले पूर्वपधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले संसदमा गरेको भाषण सत्ताबाट बाहिरिँदाको कुण्ठा भएको बताएका छन् । प्रतिनिधि सभामा पूर्वप्रधानमन्त्री ओलीको सम्बोधनपछि सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन् । &...}
पुरा पढ्नुहोस्नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस शेयरका लाभांश दिने घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणस...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit