
साताको दोस्रो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक साढे १३ अंकले गिरावट आएको छ । आइतबार १०५.५५ अंकले वृद्धि भएको नेप्से परिसूचक सोमबार भने १३.४८ अंक घटेर २ हजार ८७२.०५ विन्दुमा झरेको छ । त्यस्तै सोमबार सेन्सेटिभ इण्डेक्स ०.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५४ अंक...}
पुरा पढ्नुहोस्भारत सरकारको ऋण सहयोगमा नेपालमा निर्माण भइरहेका परियोजनाहरुमा भएका प्रगतिका समीक्षाका साथै परियोजना कार्यान्वयनको थप सनिश्चितता र एलओसी अन्तर्गका रकमको थप प्रभावकारी उपयोगबारे छलफल सहित नेपाल र भारतबीच एलओसी समीक्षा बैठक भएको छ । अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहकार्य समन्वय महाशाख...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउन मंगलबार जारी गरेको निर्देशन बुधबार र अहिले केहीसमय अघिसम्म समेत पालना भएको छैन् । बढेको ब्याजदर कायम राख्दै बैंकहरुले मुद्दत्ती खातामा रकम लिनेकाम गरेका छन् । बैंकहरुका कुनै शाखाले ठुलो रकम ल्याउनेलाई फिर्ता गरेका छन् भने सोही बैंकको अर...}
पुरा पढ्नुहोस्बीमा समितिले आफ्ना अभिकर्तालाई दिएको कर्जा रकम असार मसान्तभित्र उठाउन जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले गत शुक्रबार १९ वटै जीवन बीमा कम्पनीलाई परिपत्र गर्दै गैरकानुनी तरिकाले आफ्ना अभिकर्तालाई दिएको ऋण उठाउन निर्देशन दिएको हो । कम्पनीहरुले व्यवसाय धेरै देखाउन अभिकर्तालाई...}
पुरा पढ्नुहोस्विभिन्न कालखण्डका अनेकन् सरकारी/सार्वजनिक प्रतिवेदन अनुसार तारागाउँ रिजेन्सी होटल सञ्चालनमा हरतरहले कानूनको उल्लंघन गर्दै आएको राधेश्याम सराफ परिवारले यहाँको आम्दानी विदेश पुर्याएर खोलेका अफशोर लगानीका कम्पनीहरूमा राखेको ‘प्यान्डोरा पेपर्स’ले खुलाएको छ । रामु...}
पुरा पढ्नुहोस्विगत २३ वर्षदेखि नेपाली आकाशमा अनवरत उडान सेवा गर्दै आएको निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले काठमाडौँ–बनारस–काठमाडौँको बुधबार परीक्षण उडान (प्रुभिङ फ्लाइट) सफलतापूर्वक सम्पन्न गरेको छ । दक्षिण पूर्वी एशिया र दक्षिण एशियाका मुलुकमा चार्टर÷नन् सेड्युल फ्ल...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परिक्षण गर्नुपर्ने आवश्यकता भएको बताएका छन् । मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्न मुलुकको राष्ट्रिय सम्पत्तिको...}
पुरा पढ्नुहोस्सरकारले राष्ट्रियसभामा ‘आर्थिक सर्वेक्षण २०७८/७९’ पेश गरेको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो आर्थिक सर्वेक्षण पेश गरेका हुन् । यसअघ...}
पुरा पढ्नुहोस्ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रत्येक नागरिकको भान्छाबाट एलपी ग्यास विस्थापित गरेर विद्युतीय चुल्होको प्रयोगलाई बढाएर लैजानुपर्ने बताएकी छन् । ललितपुर महानगरपालिका–६ लगनखेलस्थित इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले...}
पुरा पढ्नुहोस्नेपाली फलामे छड उत्पादकहरुले विश्वबजारमा कच्चा पदार्थको मूल्य बृद्धि भएपनि नेपालमा फलामे छडको मूल्य घटाउने निर्णय गरेका छन् । नेपाल फलामे छड उत्पादक संघका तर्फबाट अध्यक्ष शाहील अग्रवाल र उपाध्यक्ष शोभाकर (हरी) न्यौपानेले शुक्रबार बिज्ञप्ती जारीगर्दै संघका तर्फबाट घटेको म...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit