
कानुनविद्हरुले बैशाख भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको बताएका छन् । कानुनविद् टिकाराम भट्टराई र सुनिल पोखरेलले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्ष हुने कुरा संविधानमै व्यवस्था गरेकाले स्थानीय तहको निर्वाचन पर धकेल्ने काम गर्...}
पुरा पढ्नुहोस्नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले मात्र सच्चा कम्युनिष्ट भएको बताएका छन् । प्रेस चौतारी नेपाल झापाको नवाैँ जिल्ला अधिवेशनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व राजनीति ध्रुवीय शक्तिका रुपमा स्थापित हुँदै गएको र नेपालमा समेत त्यस्तै राजनीति अव...}
पुरा पढ्नुहोस्नेकपा एमालेले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन कार्यदल गठन गर्ने भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बिहीबार भएको भेटघाटमा पार्टी भित्रको अन्तरविरोधमा समाधान खोज्न कार्यदल गठन गर्ने सहमति भएको हो । प्रधानमन्त्री ओलीसँगको भेटपछि सञ्च...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताएका छन् । शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले काठमाडौं उपत्यकामा जम्मा भएको...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको पदाधिकारी बैठक आज(आइतबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्दैछ । बैठकको मुख्य एजेन्डा पार्टीको १४ औँ महाधिवेशनको तयारी रहेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा पदाधिकारी तथा पूर्व पदाध...}
पुरा पढ्नुहोस्सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । ऊर्जा सुरक्षाका लागिसमेत जलाशयुक्त आयोजना जरुरी रहेको ठहरसहित त्यस्ता परियोजना अगााडि बढाउने सरकारको उद्घोष छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको...}
पुरा पढ्नुहोस्वीरगञ्ज महानगरपालिकामा मेयरको उम्मेदवारको रुपमा नेपाली कांग्रेसका कन्चन झाले दाबी पेश गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले पार्टीको सुझाव अनुसार नै आफूले उम्मेदवारको लागि आधिकारिक दाबी पेश गरेको उल्लेख गरेका छन् । उनले उम्मेदवार आफ्नो योग्यता र क्षमता...}
पुरा पढ्नुहोस्अज्ञात बन्दुकधारीहरुको समुहले बुधबार हाइटीका राष्ट्रपति जोभनेल मोइसेको गोली हानी हत्या गरे । पोर्ट–औ–प्रिन्सको राष्ट्रपति भवनमा रातीको समयमा अज्ञात बन्दुकधारीको गोलीबाट उनको मृत्यु भएको हो । प्रधानमन्त्रीको विज्ञप्ति अनुसार स्पेनिश भाषा बोल्ने बन्दुकधारी समूह मोइसेको सरक...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको मतगणना सुरु भएको छ । सानेपास्थित कांग्रेस पार्टी कार्यलयमा आज महिला, दलित र आदिवासी जनजातितर्फकोे सहमहामन्त्रीको मतगणना सुरु भएको हो । अन्य ५ सहमहामन्त्रीको गणना भोलि हुने निर्वाचन समितिले जानकारी दिएको छ । कांग्...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले राज्यले अदालत, आयोग, प्रशासन र सुरक्षा अंगमा निहित फाइदाका लागि नियुक्ती दिएका कारण अहिलेको अवस्था सृजना भएको टिप्पणी गरेका छन् । उनले राज्यका अंगहरुमा इमान्दार र क्षमतावानभन्दा राजनीतिक भागबण्डा हुनु विडम्बना भएको बताए । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit