
नेपाल-पाकिस्तान संसदीय मैत्री समूहका संयोजक सरदार मोहम्मद इरार तरिन र पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीबीच बिहीबार भेटवार्ता भएको छ । भेटका क्रममा दुवै देशबीचको सम्बन्ध थप सुदृढ बनाउँन विभिन्न क्षेत्रमा सहयोग आदान प्रदान गर्नुपर्नेमा जोड दिइएको थियो । संयोजक...}
पुरा पढ्नुहोस्अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा संयुक्त अरब इमिरेट्स (युएई) को लामो इतिहास छैन । तर पछिल्लो समयमा जे जति प्रगति हासिल गरेको छ त्यसले अन्तरिक्ष अनुसन्धानको ‘शक्ति राष्ट्र’ बन्ने दौडमा महत्वपूर्ण स्थानमा भने पु¥याएको छ । सात वर्षअघि मात्रै युएईमा अन्तरिक्ष एजेन्सी स्...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग फोनवार्तामा आणविक युद्ध सुरु गर्न नहुने र यसबाट राम्रो परिणाम निक्लन नसकिने बक्रेमलिनका सहयोगी युरी उशाकोभले बताएका छन् । उक्त वार्तामा राष्ट्रपति बाइडेनले बारम्बार आणविक युद्ध सुरु गर्नु...}
पुरा पढ्नुहोस्भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे र त्यसअघि रिसर्च एण्ड एनालाइसिस विङ (‘रअ’) प्रमुख सामन्तकुमार गोयलपछि मंसिर ११ मा दुईदिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला नेपाल आउदै छन् । भारतीय दैनिश पत्रिका हिन्दुस्तान टाइम्सले आफ्नो अनलाईन संस्करणमा उन...}
पुरा पढ्नुहोस्भारत सरकारको आर्थिक सहयोगमा दार्चुलामा दुई विद्यालयका भवन निर्माण भएको छ । नेपाल–भारत विकास सहकार्यअन्तर्गत ती विद्यालयको भवन निर्माण गरिएको हो । भारतले १ करोड २७ लाख रुपैयाँ लागतमा खलंगा, तिंकरस्थित मोती महिला संघ प्राथमिक विद्यालयको भवन निर्माण गरेको छ । यस्तै, महाकाली&nda...}
पुरा पढ्नुहोस्संयुक्त राज्य अमेरिका र चीन आफ्ना दुई नेताहरू बीचको लामो समयदेखि प्रतीक्षा गरिएको भर्चुअल शिखर सम्मेलन पछि पत्रकार भिसामा जारी प्रतिबन्धहरू खुकुलो पार्न सहमत भएका छन् । यस सहमतिलाई आज बेइजिङले महत्त्वपूर्ण उपलब्धि भनेको छ । वासिङ्टनले अमेरिकी सञ्चारमाध्यमका सदस्यहरूमाथ...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सैयद हमदान अल-नकाब बीच आज भेटवार्ता भएको छ । युएईका राजदूत सैयद हमदानले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । &n...}
पुरा पढ्नुहोस्नेपालले हिन्द महासागर क्षेत्रमा शान्ति र स्थिरता आवश्यक रहेकोमा जोड दिएको छ । युएईको राजधानी अबुधावीमा आइतबार आयोजित पाँचौँ हिन्द महासागरीय सम्मेलनमा नेपालको तर्फबाट परराष्ट्रसचिव भरतराज पौड्यालले यस्तो बताएका हुन् । हिन्द महासागरको शान्ति र स्थिरता नेपालका लागि पनि महत्वपूर्ण रहे...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि पाकिस्तानका राजदूत शैयद हैदर शाहबीच बालुवाटारमा भेटवार्ता भएको छ । नेपालका लागि केही समयअघिमात्र राजदूत भएका शाहको यो औपचारिक भेटवार्ता थियो । भेटमा दुई देशको सम्बन्ध, पारस्परिक हित तथा सहकार्यका बिषयमा छलफल भएको थियो । }
पुरा पढ्नुहोस्भारतले तराई–मधेशका बाढी पीडितका लागि सहयोग सामाग्री उपलब्ध गराएको छ । वीरगञ्जस्थित महाबाणिज्य दूत नितेश कुमारले बुधबार सहयोग सामाग्री नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरीलाई हस्तानान्तरण गरेका हुन् । भारत सरकारले उपलब्ध गराएको सहयोग सामाग्रीमध्य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit