
सरकारले पछिल्लो समय श्रीलंका र पाकिस्तानमा विकसित घटनाक्रमलाई नियालिरहेको बताएको छ । बुधबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत यस्तो बताएको हो । मन्त्रालयका प्रवक्ता सेवा लम्सालले श्रीलंका र पाकिस्तानका घटनाबट नेपालले पाठ सिकेर अघि बढ्ने बताइन् । उनले...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माको आसन्न औपचारिक भारत भ्रमण मंगलबार सुरु हुँदैछ । प्रधानसेनापति शर्माले भारत भ्रमणमा सैनिक जहाजको प्रयोगगर्ने सैनिक स्रोतले जनाएको छ । यसपटकको भ्रमण दिल्लीमा मात्रै सिमित हुनेछ । यसअघिका प्रधानसेनापतिहरुको भ्रमणका केही धार्मिक स्थल र भारतीय सेनाको पिथौरागढस्थित सैनिक तालि...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ । पाकिस्तानका राजदूत शाहले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त भ...}
पुरा पढ्नुहोस्चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनबीच फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । समाचारअनुसार उनीहरुबीचको फोन वार्ताका क्रममा चीन र अमेरिका द्विपक्षीय विविध विषयहरुमा कुराकानीका भएको बत...}
पुरा पढ्नुहोस्राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनका प्रथम उपप्रधानमन्त्री कारमेन काल्भोबीच स्पेनको एक्स्त्रेमादुरामा भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल र स्पेनबीच आपसी कूटनीतिक सम्बन्धलाई अझै प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो । अध्यक्ष तिमिल्स...}
पुरा पढ्नुहोस्एक दशक लामो युद्धका बेला थुप्रै बालबालिकाहरु बाल सैनिकका रुपमा भर्ती गराइए। माओवादीले ४५ सय बालबालिकालाई आफ्नो जनमुक्ती सेना नेपालमा भर्ती गराएको थियो । आफ्नो नियन्त्रण क्षेत्रमा उनीहरुले एकजना परिवारको सदस्यलाई आफूसँग लैजाने कार्यक्रम नै सञ्चालन गरेका थिए। त्यसबेल...}
पुरा पढ्नुहोस्भारतीय सेनामा नेपालीमाथिको निर्भरता हटाउने रणनीतिअनुसार भारतले नेपालीको साटो नेपाली मूलका भारतीयलाई प्राथमिकता दिने भएको छ । भारतीय सेनामा नेपाली महिलालाई भर्ना गर्ने यसअघिको निर्णय पनि भारतले सच्याएको छ । भारतले केही दिनअघि गरेको सूचनामा नेपाली महिलाहरुलाई पनि भारतीय सेनामा भर्ना...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र स्विट्जरल्याण्डका राजदूतबीच आज शिष्टाचार भेटघाट भएको छ । प्रधानसेनापति र स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वान क्यापेलरबीच आज प्रधानसेनापतिको कार्यालय जङ्गी अड्डामा भेटघाट भएको हो । भेटका क्रममा द्विपक्षीय आपसी हित तथा पारस्पारिक सम्बन्ध...}
पुरा पढ्नुहोस्भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला बिहीबार बिहान सवा दश बजे चाटर्ड फ्लाईटमा काठमाडौं अवतरण गर्दैछन् । विदेश सचिवको कार्यभार सम्हालेपछि पहिलो पटक नेपालको औपचारिक भ्रमण गरिरहेका श्रृंगलाले नेपालमा करिब ३० घण्टा बिताउने छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि उनी...}
पुरा पढ्नुहोस्म्यानमारकी निष्कासित नेत्री आङ सान सुकीको खराब स्वास्थ्यको कारण बारम्बार अदालत उपस्थित हुँदा पीडा भएको उनको वकिलले बताएका छन् । देश अशान्तिमा फसेको भन्दै ‘कू’ गरेका सैनिक सरकार जुन्ताले सुकीलाई हिरासतमा लिएको चार महिनापछि जुन महिनाबाट मुद्दा चलाएको थियो । ७६ वर्षीयासुक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit