
अफगानिस्तानले मंगलबार मानवीय सहायतास्वरुप ३ करोड २० लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको छ । अफगानिस्तानको केन्द्रीय बैंकले मंगलबार सो जानकारी दिएको छ । तालिबानी शासन सुरु भएपछि आफगानिस्तानलाई विदेशी दाता संस्था तथा देशहरुले सहयोग गरिरहेका छन् । ...}
पुरा पढ्नुहोस्अष्ट्रियाले आफ्नो देश भित्र रहेका चार रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मूल्य मान्यता विपरीतका गतिविधि गरेको भन्दै अष्ट्रियाले उनीहरूलाई देश छाड्न आदेश दिएको हो । अष्ट्रियाको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार देश...}
पुरा पढ्नुहोस्भारतले भोलिदेखि हुन लागेको बेइजिङ ओलम्पिकलाई कूटनीतिक रुपमा बहिष्कार गर्ने घोषणा गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले खेललाई राजनीतिकरण गरेकाले बेइजिङ ओलम्पिकको उद्घाटन सत्र र समापन सत्रमा चाल्र्स डे अफियर्सले सहभागी नहुने बताएका छन् । उनले य...}
पुरा पढ्नुहोस्गत डिसेम्बरमा बेलारुसका विपक्षी नेतालाई विवादित नेता राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोविरुद्ध जनप्रदर्शन गरेको आरोपमा १८ वर्षको जेल सजाय सुनाइयो । विपक्षी नेता सर्गेई टिखानोव्स्कीलाई ठगीसहित दंगा आयोजना गरिएको अभियोग लगाइएको थियो । उनले सन् २०२० मा राष्ट्रपतीय निर्वाचनमा लुकासेन...}
पुरा पढ्नुहोस्भारतको बिहार राज्यका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई चारा घोटाला प्रकरणमा जेल सजाय सुनाइएको छ । झारखन्डमा सीबीआईको विशेष अदालतले चारा घोटालाको पाँचौं मामिलामा ५ वर्षको कैद सजाय सुनाएको हो । अदालतले ६० लाख रुपैयाँ जरिवाना पनि तोकेको छ । यादवलाई १...}
पुरा पढ्नुहोस्अमेरिकाले युक्रेनको दूताबासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ । अमेरिकाको विदेश मन्त्रालयले आइतबार सो आदेश दिएको हो । किभको दूताबासमा रहेका आफ्ना कर्मचारीहरु र उनीहरुका परिवारलाई युक्रेन छोडी स्वदेश फर्किन भनेको बताइएको छ । पछिल्ला केह...}
पुरा पढ्नुहोस्सिरियामा जैतुनको रुखले घेरिएको घरको तेस्रो तलामा अमेरिकी कमाण्डो बुधबार छापा मार्न उत्रिए, जहाँ आईएसआईएसका शीर्ष नेता आफ्नो पत्नी र परिवारका सदस्यसहित थिए । यो दृश्य भने अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रत्यक्ष रुपमा हेरिहेका थिए । अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसको सिच्युएसन...}
पुरा पढ्नुहोस्सोमालियाको सेनाले जुबाको दक्षिणी क्षेत्रमा गरेको सैन्य कारबाहीमा विद्रोही अल–शबाब समूहका १६ जना लडाकूको मृत्यु भएको छ । सैनिक प्रवक्ताका अनुसार आइतबार साँझ गरिएको उक्त कारबाहीमा अरु १५ जना घाइते भएका छन् । सेनाका प्रवक्ता अरब धिग अहमदले किसमायो शहरको बाहिरी इलाकाहरु बरहानी र लिबो...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रहेका सबै अमेरिकी नागरिकलाई रुसबाट बढ्दो सैन्य कारबाहीको खतरालाई मध्यनजर गर्दै तत्काल देश छाड्न आग्रह गरेका छन् । रुसले युक्रेनमा आक्रमण गरे अमेरिकीहरूलाई बचाउन सेना नपठाउने बाइडेनले बताए । उनले चेतावनी दिए कि यस क्षेत्रमा ‘स्थिति द्रुत रूप...}
पुरा पढ्नुहोस्पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनवार्ता गरेका छन् । उनीहरू बीच दुई देश बीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री खानले सोमबार ट्वीटमा लेखेका छन् , ‘राष्ट्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit