Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले खोसे दाहालको अधिकार 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको केन्द्रीय कमिटी बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको अधिकार खारेज गरेको छ ।    नेकपा ओली पक्षको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई दिएको कार्यकारी अधिकार खारेज गरेको हो ।    पार्टी महासच...}

पुरा पढ्नुहोस्

आफ्ना तीन मन्त्रीलाई कारबाहीको तयारीमा सुदूरपश्चिम एमाले

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले आफ्ना ३ मन्त्रीलाई कारबाही गर्ने भएको छ । सरकारबाट फिर्ता हुन दिएको निर्देशन अटेर गरेपछि उनीहरुलाई कारबाही गर्ने तयारी गरिएको कमिटीले जनाएको छ ।     आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भ...}

पुरा पढ्नुहोस्

कोभिड नियन्त्रण देखि सचिव बढुवासम्म, यस्ता छन् मन्त्रिपरिषद् निर्णय

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (दोस्रो संशोधन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ ।      आइतबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम स...}

पुरा पढ्नुहोस्

गण्डकीमा विकास र समृद्धिका कार्यको राम्रो सुरुवात ः पृथ्वीमान गुरुङ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकारमार्फत जनताको अपेक्षा अनुसारको धेरै कामहरु हुन बाँकी रहेको बताएका छन् ।     बुधबार गण्डकी प्रदेश सरकारको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले जनताको अपेक्षा अनुसारको काम प्रदेश सरकारमार्फत हुनै...}

पुरा पढ्नुहोस्

नेपाल मै मल कारखाना खोल्न प्रधानमन्त्रीकाे आग्रह 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।     मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना...}

पुरा पढ्नुहोस्

संसद अधिवेशन आजदेखि सुरु, प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्तावमा होला छलफल ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुने भएको छ । बैठक आज ४ बजे बस्न लागेको हो ।    मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत २५ वैशाखमा अधिवेशन आह्वान गरेकी थिइन् । बैठकका लागि सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।...}

पुरा पढ्नुहोस्

सबैतिर तालमेल गरेर जाने निर्णय भयोः प्रचण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन् ।   सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले  शुक्रबार बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताएका हुन् ।    उनले...}

पुरा पढ्नुहोस्

अध्यादेशको ‘तरबार’ आफैमाथि बज्रिएपछि ओलीले गरे यस्तो अपिल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्तामा रहँदा जनता समाजवादी पार्टी विभाजन गर्न मिल्नेगरी अध्यादेश ल्याएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले आफ्नै पार्टी विभाजन हुने चिन्तामा परेका छन् ।    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा पार्टी विभाजन हुने जोखिममा परेपछि उनले  पार्टीका...}

पुरा पढ्नुहोस्

निर्वाचन अगाडि सबैलाई खोप लगाइने छ : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताएका छन् ।    प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उनले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिए ।      &nbs...}

पुरा पढ्नुहोस्

लुम्बिनीका एमाले सांसद डाँगीले दिए राजीनामा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।   प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले डाँगीले राजीनामा दिएको पत्र सचिवालयलाई प्राप्त भइसकेको पर्दाफासलाई जानकारी दिए ।  ...}

पुरा पढ्नुहोस्