Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

उद्योग परिसंघद्वारा मेक इन नेपालको वेबसाइट र मोबाइल एप सार्वजनिक

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल उद्योग परिसंघले मेक इन नेपालको वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ ।    परिसंघले मंगलबार काठमाण्डौमा पत्रकार सम्मलेन गरी अभियान सुरु गरेको करिब ९ महिनामा स्वदेशी अभियान नामक वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको हो । गत फागुन महिनाको २४ गते तत्कालनि प्रधानमन्त्री केपी शर्मा ओली...}

पुरा पढ्नुहोस्

जीवनभरको सम्झनाका लागि गणपती ज्वेलर्ससँग विवाह उत्सव 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

विवाहको मौसमलाई लक्षित गरेर गणपती ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ । यो योजनामा वैवाहिक प्रयोजनमा १० लाख रुपैयाँभन्दा बढीको गहना खरिद गर्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित एक रात पाँचतारे होटलमा बस्ने सुविधा गणपती ज्वेलर्सले मिलाउने छ ।    ‘विवाह उत्स...}

पुरा पढ्नुहोस्

नेष्डो समृद्ध लघुवित्तद्वारा ८ लाख २८ हजार आइपीओ जारी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण शेयरको बिक्री खुला गरेको छ ।      कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको ८ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गरेको हो ।...}

पुरा पढ्नुहोस्

होटल अन्नपूर्णका कर्मचारी व्यवस्थापनविरुद्ध खनिए

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णका कर्मचारीहरुले व्यवस्थापनविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएका छन ।   कोरोनाकालमा आफूहरुलाई न्यूनतम तलव समेत उपलब्ध गराउन नसकेको भन्दै बुधबार होटल परिसरमा बिरोध प्रर्दशनमा उत्रिएका उनीहरुले व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने अवस्था आ...}

पुरा पढ्नुहोस्

पोखरा उद्योग वाणिज्य संंघको अध्यक्षमा कोइराला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पोखरा उद्योग वाणिज्य संघको ३३औं महाधिवेशनबाट अध्यक्षमा नारायण कोइराला विजयी भएका छन् । कोइराला प्रतिस्पर्धी विन्दु सुवेदीलाई ४१० मतान्तर गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।     कोइरालाले एक हजार ३७५ र सुवेदीले ९६५ मत प्राप्त गरेका थिए । कोइराला संघमा वरिष्ठ उपाध्यक्ष र सुवेदी...}

पुरा पढ्नुहोस्

अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निकाल्न रोक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बीमा समितिले अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न रोक लगाउने भएको छ ।   नेपाल धितोपत्र बोर्डले अजोडको  गत चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै छानबिन समिति गठन गरे लगत्तै बीमा समितिले  उक्त निर्णय गरेको हो ।   अजोड इन्स्योरेन्सको गत सोमबार बसे...}

पुरा पढ्नुहोस्

चाडपर्वलाई लक्षित गर्दै टीभीएसले ल्यायो ‘टीभीएस छ प्राइजको सप्राइज’ योजना 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जगदम्बा मोटर्स अन्तरगतको टीभीएसले आउँदै गरेको नेपालीहरुको महान् चाडपर्व दशैँ, तिहार र छठलाई लक्षित गर्दै अत्यन्तै आकर्षक ‘टीभीएस छ प्राइजको सप्राइज’ योजना ल्याएको छ।    ६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले बिभिन्न टिभिएसका मोटरसाइकल तथा स्कुट...}

पुरा पढ्नुहोस्

डण्डी उद्योगमा नयाँ प्रावधानले स्वदेशी उत्पादन बढाउन सहयोग:व्यवसायी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल स्टील रोलिङ मिल्स एशोसिएसनले सरकारले बजेट प्रतिस्थापन विधेयकमार्फत नेपालभित्रै डण्डी उत्पादनलाई प्रोत्साहन गर्न गरेको नयाँ प्रावधानले स्वदेशी उत्पादन बढाउन र देशभित्र औद्योगिक वातावरण बनाउन सहयोग गर्ने जनाएको छ ।   एशोसिएसनले आज विज्ञप्ति जारी गर्दै स्वदेशभित्रै बिलेट उत्पादन गर्न क...}

पुरा पढ्नुहोस्

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

भक्तपुरमा बर्डफ्लू भेटियो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन् ।   ती पोल्ट्री फार्...}

पुरा पढ्नुहोस्