Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

 भदौमा कांग्रेसको महाधिवेशन सम्भव छैन : शशांक कोइराला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका छन् ।   आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताएका हुन् ।           ...}

पुरा पढ्नुहोस्

डीआईजी लोहनीद्वारा मनाङका मतदान केन्द्रको निरीक्षण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिवेश लोहनीले मनाङका अतिसंवेदनशील मतदान केन्द्रको निरीक्षण गरेका छन् । उनले जिल्लाका अतिसंवेदनशील पाँच मतदान केन्द्रको निरीक्षण गरेका हुन् ।     स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लाका मतदानस्थलको अवस्थाको विश्लेषण तथा आवश्यक सुर...}

पुरा पढ्नुहोस्

वाग्मती प्रदेशका प्रहरी इकाइलाई ५ सवारीसाधन हस्तान्तरण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बागमती प्रदेश प्रहरी कार्यालयको पहलमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत ५ वटा गाडी बागमती प्रदेश अन्तर्गतका बिभिन्न प्रहरी ईकाईहरुलाई हस्तान्तरण गरिएको छ ।    बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच माननीय आन्तरिक मामिला तथा...}

पुरा पढ्नुहोस्

सिन्धुलीगढी युद्ध हतियार खोज्दै नेपाली सेना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ब्रिटिस फौजसँग भएको युद्धमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी रहेको छ । आइतबार दुई भाले खुडा र एउटा तरबार सेनालाई बुझाइएको हो ।   विसं १८२४ मा भएको अङ्ग्रेजसँगको लडाइमा पूर्खाले प्रयोग गरेका घरेलु हतियार सङ्कलन गर्ने क्रम जारी रहेको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर...}

पुरा पढ्नुहोस्

महासंघको निर्वाचनका दिन ‘चोर पत्रकार’को कथा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल पत्रकार महासंघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै गर्दा आफूलाई ‘पत्रकार’ बताउने एक जना व्यक्ति भने प्रहरी हिरासतमा छन् । उनी हुन्, रामेछापको दोरम्बा गाउँपालिका–३ का धनलाल थापा मगर ।    काठमाडौंको सीतापाइला बस्ने ३२ वर्षीय मगर गत शुक्रबार पक्राउ परेका...}

पुरा पढ्नुहोस्

भागरथीका परिवारले शव बुझ्ने, आजै अन्तिम संस्कार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव परिवारले बुझ्ने भएको छ । १७ दिनपछि शव बुझ्न लागेका परिवारले आजै अन्तिम संस्कार गर्ने भएका छन् ।   बुधबार प्रहरीले हत्यामा संलग्न भएको आरोपमा स्थानीय किशोरलाई सार्वजनिक गरे पनि परिवारले क...}

पुरा पढ्नुहोस्

उत्तरी गोरखामा कार्यरत प्रहरी जवान कुँवर बेपत्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उत्तरी गोरखाको सामागाउँमा कार्यरत एक प्रहरी जवान बेपत्ता भएका छन् । चुमनुव्री गाउँपालिकास्थित सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर यही असार १ गतेदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।        कञ्च...}

पुरा पढ्नुहोस्

पोखराबाट क्यानेडियन यौनदुराचारी पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा क्यानेडियन नागरिक ४४ वर्षीय रोबर्ट किन्कलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।     पोखरा महानगरपालिका-६ लेकसाईडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य...}

पुरा पढ्नुहोस्

विष सेवन गरेका युवाकाे तपेश्वर जंगलबाट ललितपुर प्रहरीले गर्‍यो उद्धार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ललितपुरबाट प्रहरीले विष सेवन गरेका एक युवाको उद्धार गरेको छ ।   प्रहरीले दिएको जानकारीअनुसार ३० वर्षीया राजेश लिम्बुलाई विष सेवन गरेको अवस्थामा ललितपुरको बडिखेलको तपेश्वर जंगलबाट उद्धार गरिएको हो।    इलाम घर भई हाल जिल्ला ललितपुर गोदावारी नगरपालीका ४ बडीखेल बस्दै आएका राजे...}

पुरा पढ्नुहोस्

अष्ट्रेलिया र साउदी अरेबियाका प्रस्तावित राजदूतका यस्ता छन् योजना  

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

साउदी अरेबियाका लागि प्रस्तावित राजदुत नवराज सुवेदीले साउदी अरेबियामा आफ्नै राजदूतावास भवन निर्माण गर्ने कार्यमा जोड दिने बताएका छन् ।   बिहीवार संसदीय सुनुवाई समितिको सिंहदरबारमा बसेको बैठकमा आफ्नो योग्यता, कार्य क्षमता र कार्ययोजना पेस गर्दै सुवेदीले साउदी अरेबियामा अध्ययन गर्न जाने विद...}

पुरा पढ्नुहोस्