
प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री आचार्यले आज नै पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । आचार्यलाई आज नेकपा एमालेको प्रदेश १ को...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सोमबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । संविधानको धारा ८८ को उपधारा (४) र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावली २०७४ को नियम...}
पुरा पढ्नुहोस्जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले संसद विघटन गरेको छ । संसदले बजेट पारित गर्ने समयसीमा पूरा गर्न नसकेपछि मंगलबार भंग गरिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अब उक्त देशमा दुई वर्षभित्र चौथो पटक चुनाव...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह उठेको बताएका छन् । सोमवार नेपाल प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह खडा भएको बताएका हुन् । ...}
पुरा पढ्नुहोस्आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको सुरक्षाको विषयमा निर्वाचन आयोगमा उच्चस्तरीय सुरक्षा समितिको बैठक भएको छ । आयोगका सुरक्षा हेर्ने आयुक्त ईश्वरीप्रसाद पौड्यालको संयोजकत्वमा आज भएको बैठकमा निर्वाचन सुरक्षाका विविध पक्षमा आयोग र सुरक्षा निकायका प्रमुखबीच विस्तृतरूपमा छलफल...}
पुरा पढ्नुहोस्सत्तारुढ गठबन्धनले मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताको बैठकमा चाँडो भन्दा चाँडो मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । बैठकमा सरकारका न्यूनतम साझा...}
पुरा पढ्नुहोस्सीके राउतको जनमत पार्टीले सप्तरीको हनुमाननगर कङ्ककालिनी नगरपालिकाको प्रमुखमा जित हात पारेको छ । जनमत पार्टीका उम्मेदवार वीरेन्द्र माझीले ६ हजार ४०७ मत प्राप्त गरी नगर प्रमुखमा जित हात पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का शैलेशकुमार साहल...}
पुरा पढ्नुहोस्नेकपा एमालेले राष्ट्रियसभा सदस्यका १९ उम्मेदवारहरु तय गरेको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आज बसेको सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको हो । प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिल...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता र कुर्सी जोगाउन नेपालको दीर्घकालीन हित विपरीत हुनेगरी विभिन्न शक्तिहरुसँग साँठगाँठ गरेको आरोप लगाएका हुन् । नेता रावलले नेपालको अस्मितासँग गाँसिएको न...}
पुरा पढ्नुहोस्नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको सभाकक्षमा बसेको एमाले स्थायी कमिटी बैठकले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । एमाले विवाद मिलाउनका लागि बन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit