Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

२३ बैंकले गरे लाभांश घोषणा, कसको कति ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६  वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् ।   बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस शेयरका लाभांश दिने घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणस...}

पुरा पढ्नुहोस्

नाट्टाको अध्यक्षमा रमेश थापा विजयी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को अध्यक्षमा रमेश थापा विजयी भएका छन् ।    नाट्टाको बिहीबार सम्पन्न ५५औँ वार्षिक साधारणसभा एवं २३औँ निर्वाचनको आज बिहान सम्पन्न मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी विनय बस्नेतलाई पराजित गर्दै थापा विजयी भएका हुन् । विजयी थापा...}

पुरा पढ्नुहोस्

बर्दियामा बालबालिकालाई सेञ्चुरी बैंकको झोला उपहार 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सेञ्चुरी बैंकले आफ्नो  दशौं वार्षिकोत्सवको अवसरमा बुधबार २६ बैंकको बाँसगढी शाखाबाट असहाय बालबालिका संरक्षण केन्द्र बेलभार, बर्दियालाई सहयोग गरेको छ । केन्द्रमा रहेका असहाय बालबालिकाहरुलाई कापी, कलम र झोला वितरण गरिएको हो ।    बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित उक्त का...}

पुरा पढ्नुहोस्

यस्तो छ एभरेष्टसहित चार बैंकको वित्तीय अवस्था, अर्बौं नाफा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

एभरेष्टसहित विभिन्न चार बैंकको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यसरी विवरण सार्वजनिक गर्नेमा एभरेष्टसहित नेपाल बङ्गलादेश बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंक रहेका छन् ।    एभरेष्ट बैंक एभरेष्ट बैंक लिमिटेड सार्वजनिक गरेको...}

पुरा पढ्नुहोस्

उद्योग वाणिज्य महासंघद्वारा हेल्लो डाक्टर अभियानको सुरुवात, यसरी लिनुहोस् सेवा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघले ‘एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल’ अभियानको सुरुवात गरेको छ ।    ‘एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल’ अभियान अन्तर्गत पहिलो कार्यक्रमको रूपमा शनिबारबाट हेल्लो डाक्टरको शुभारम्भ भएको महासंघले जनाएको छ । यस अभियान अन्तर्गत महासं...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक उच्च अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक साताको पहिलो दिन आइतबारको कारोबार उच्च अंकले बढेर ४ महिना यताकै उच्च विन्दुमा पुगेको ।      आइतबार नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६.७४ विन्दुमा पुगेको छ । पछिल्लो चार महिनादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से  ४ महिना यताकै उच्च विन्...}

पुरा पढ्नुहोस्

नबिल बैंकको शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्नसक्ने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नबिल बैंकको केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्ने भएका छन् ।   बुधबार काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच आगामी पाँच वर्षसम्मका लागि उक्त विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको श...}

पुरा पढ्नुहोस्

राष्ट्र बैंकको नक्कली फेसबुक पेजबाट ठगी ! सतर्क रहन सूचना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकको नामबाट अनधिकृत रुपमा फेसबुक पेज खोली ठगी धन्दा सुरु भएपछि राष्ट्र बैंकले सूचना जारी गरेको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै संस्थाले अहिलेसम्म आफ्नो आधिकारिक फेसबुक पेज नखोलेकोले त्यस्ता सूचनाको भ्रममा नपर्न आग्रह गरेको हो ।    राष्ट्र बैंकको नाममा सामाजि...}

पुरा पढ्नुहोस्

अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निकाल्न रोक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बीमा समितिले अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न रोक लगाउने भएको छ ।   नेपाल धितोपत्र बोर्डले अजोडको  गत चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै छानबिन समिति गठन गरे लगत्तै बीमा समितिले  उक्त निर्णय गरेको हो ।   अजोड इन्स्योरेन्सको गत सोमबार बसे...}

पुरा पढ्नुहोस्

फेरि फर्कियो जोकर भाइरस, हुनसक्छ तपाईंको बैंक खाता रित्तो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गुगल प्ले स्टोरका एपहरुमा लुकेर एन्ड्रोइड डिभाइसमा आक्रमण गर्ने जोकर भाइरस फेरि फर्किएको बेल्जियन प्रहरीले जनाएको छ । यो भाइरसले कुनै सूचना नै नमिल्ने गरी विभिन्न भुक्तानी तथा बैंक खाता रित्तो पार्न सक्षम भएको प्रहरीको भनाइ छ ।    बेल्जियन प्रहरीले शुक्रबार आफ्नो वेबसाइटमा जनाएअनुसार...}

पुरा पढ्नुहोस्